By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > सिन्धुलीको दुधौलीमा चट्याङ लागेर वृद्धको मृत्यु

सिन्धुलीको दुधौलीमा चट्याङ लागेर वृद्धको मृत्यु

Dudhauli FM
Last updated: बैशाख २७, २०८३
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

दुधौली एफ.एम. सम्वाददाता

सिन्धुली / सिन्धुलीको दुधौली नगरपालिका–४ पाखाभित्तामा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ।मृत्यु हुनेमा स्थानीय ७० वर्षीय पूर्णबहादुर बुढाथोकी रहेका छन्। अविरल वर्षासँगै परेको चट्याङका कारण उनी गम्भीर घाइते भएका थिए।

प्रहरीका अनुसार बुढाथोकी घरदेखि करिब २०० मिटर दक्षिणतर्फ रहेको मकैबारीमा घाँस काट्न गएका थिए। राति अबेरसम्म पनि घर नफर्किएपछि आफन्तले खोजतलास सुरु गरेका थिए। खोजी गर्ने क्रममा राति करिब ९ः४५ बजे उनी खेतमा घाइते भई ढलिरहेको अवस्थामा फेला परेका थिए।

अचेत अवस्थामा रहेका बुढाथोकीलाई स्थानीयवासीले राति १० बजे इलाका प्रहरी कार्यालय डकाहामा खबर गरेका थिए। जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक सपना खड्काको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

घाइते बुढाथोकीलाई तत्काल उपचारका लागि नगर अस्पताल सिर्थौली लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले राति १०ः५० बजे उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। तस्बिर: AI

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

श्रम संस्कृति पार्टी कटारी नगर आमसभा, अध्यक्ष हर्क साम्पाङ प्रमुख वक्ता

By Dudhauli FM
Uncategorized

कांग्रेसमा शक्ति खेल: लामा विरुद्ध २१ सांसदको ‘अविश्वास वार’

By Dudhauli FM
Uncategorized

सिन्धुलीको दुधौलीमा जंगली भालुको आक्रमण, एक घाइते

By Dudhauli FM

Vavada Casino

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?