By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज दुधौली विकास प्रतिष्ठानको बिधान अनुसार विविध उद्देश्यहरू पूरा गर्न स्थापित पहिलो परियोजना हो। यस रेडियोको औपचारिक स्थापना बि.सं. २०७८ असोज १ गते बिश्वकर्मा पूजाको शुभ अवसरमा गरिएको थियो।

यस रेडियोले समाजलाई सही मार्ग निर्देशन गर्दै विपद् तथा जोखिमपूर्ण परिस्थितिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। साथै, समाजमा फैलिने अफवाहहरूलाई खण्डन गर्ने तथा सत्य तथ्य जानकारी प्रवाह गर्ने काममा पनि समर्पित छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत, रेडियोले समय समयमा जीवन उपयोगी शिक्षाका सामग्रीहरू प्रशारण गर्दै समुदायलाई सशक्त बनाउने कार्य गरिरहेको छ।

प्रशासनिक समिति

अध्यक्ष: दिल पौडेल
विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
समाचार प्रमुख: रबिन्द्र भट्टराई

दुधौलीका स्थानीयवासीबाट इलाका प्रहरी सवारी साधन मर्मतमा सहयोग

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम दुधौलीमा प्रभावकारी हुन नसकेको गुनासो

दुधौलीमा करोडौँ खर्चिएको रङ्गशाला अलपत्र, खेल मैदानमा बाख्रा–भैँसी

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?