By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौली नगरपालिकामा टोल सुधार संस्थाहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

दुधौली नगरपालिकामा टोल सुधार संस्थाहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

Dudhauli FM
Last updated: चैत्र २२, २०८१
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE


सिन्धुली, पुष २३

दुधौली नगरपालिकामा रहेका टोल सुधार संस्थाहरूको क्षमता अभिवृद्धि गर्न नगरपालिकाले एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रम पुष २३ गते बिहान ११:०० बजे सुरु भएको हो।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख दिनेश अधिकारी रहेका थिए भने प्रशासकीय प्रमुख श्दिनेश पन्थ तथा वातावरण प्रमुख नारायणप्रसाद भट्टराई कार्यक्रमका अन्य विशिष्ट अतिथि थिए। कार्यक्रममा १४ वटै वडाबाट आएका टोल सुधार संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन गर्दै वातावरण प्रमुख भट्टराईले समुदायस्तरको सुधारमा टोल सुधार संस्थाहरूको योगदानको चर्चा गर्दै, बढ्दो वातावरणीय प्रदूषणलाई ध्यानमा राखी नगरक्षेत्रको खाली जग्गा, भिर पाखा, र सडक किनारमा फलफूलका बोट बिरुवा रोप्ने प्रस्ताव अघि सारे। उनले उपभोक्ताले माग गरेअनुसार नगरपालिकाले बिरुवा उपलब्ध गराउने पनि जानकारी दिए।

नगर प्रमुख दिनेश अधिकारीले स्थानीय विकासमा टोल सुधार संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको बताए। उनले संस्थाहरूसँग सहकार्य गर्दै नगरपालिका स्तरमै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।कार्यक्रममा सहभागी प्रतिनिधिहरूले तालिम उपयोगी रहेको प्रतिक्रिया दिएका छन्।

कार्यक्रमको समापन गर्दै वडा नं. ६ का टोल सुधार संस्था ‘भत्ताही टोल सुधार संस्था’का अध्यक्ष युबराज भण्डारीले सम्पूर्ण सहभागीहरू, नगरपालिका, र सबै वडाध्यक्षहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा वातावरण संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

No Deposit Bonuses: Real or Myth?

By Dudhauli FM

How to Play Video Poker at Online Casinos

By Dudhauli FM
Uncategorized

प्राकृतिक प्रकोप: असारको रोपाइँ बेलामा किसानलाई विपत्ति,

By Dudhauli FM
Uncategorized

बीपी र मदनभण्डारी राजमार्गका चालकमा उच्च रक्तचापको समस्या

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?