By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौली–कर्था कोगटी सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित

दुधौली–कर्था कोगटी सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित

Dudhauli FM
Last updated: बैशाख १९, २०८३
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

दुधौली / बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि दुधौली नगरपालिका–९ र १० अन्तर्गत पर्ने दुधौली–खिरियानी–पतियानी हुँदै कर्था कोगटीसम्म जोडिने मदन भण्डारी राजमार्ग जोड्ने सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरेको छ।

उक्त सडक पिच तथा स्तरोन्नतिका लागि सुरुमा १ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको थियो। तर, सरकारी नीतिअनुसार ३० प्रतिशत बजेट कटौती भएपछि रकम घटेर ९४ लाख ५० हजारमा सीमित भएको थियो। यसबीच पहलपछि सो योजना बहुवर्षीय स्रोत सुनिश्चिततामा समावेश भई कुल बजेट १ करोड ८९ लाख रुपैयाँ पुगेको छ।

पूर्व मन्त्री सुकुमाया तामाङको नेतृत्वमा बागमती प्रदेश सांसद मातृका भट्टराई ‘वसन्त’ सहित विभिन्न नेताहरूको संयुक्त टोली मन्त्रालय पुगेको थियो। टोलीले सक्रिय पहल गरेपछि योजना स्रोत सुनिश्चित गर्न सफल भएको हो।

स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरूका अनुसार अब छिट्टै सडक स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढाइनेछ। यस सडक निर्माणले दुधौली क्षेत्रको यातायात सहज हुनुका साथै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

जेष्ठ २८, २०८२

By Dudhauli FM
Uncategorized

दुधौलीमा प्रहरी र अस्पतालबीच सहकार्य सम्झौता तथा बिपत ब्यवस्थापन तालिम सप्पन्न

By Dudhauli FM
Uncategorized

घरेलु टिमलाई हराउँदै दुधौली क्रिकेट कपको उपाधि सिन्धुली क्रिकेट क्लबले उचालेका छन ।

By Dudhauli FM
Uncategorized

दुधौली ११ मा “प्रथम स्व. कोमल बहादुर काकी स्मृति गोल्ड कप फुटबल प्रतियोगिता हुने”

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?