By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौलीमा प्रहरी र अस्पतालबीच सहकार्य सम्झौता तथा बिपत ब्यवस्थापन तालिम सप्पन्न

दुधौलीमा प्रहरी र अस्पतालबीच सहकार्य सम्झौता तथा बिपत ब्यवस्थापन तालिम सप्पन्न

Dudhauli FM
Last updated: भदौ ६, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

दुधौली एफ.एम. सम्बाददाता

दुधौली, सिन्धुली — बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली नगरपालिका–१० र दुधौली नगर अस्पताल, सिर्थौली, दुधौली नगरपालिका–५ बीच पारस्परिक सहकार्यसम्बन्धी सम्झौता (MOU) मा बिहीबार हस्ताक्षर गरिएको छ।

मिति २०८२ साल भाद्र ५ गते सम्पन्न उक्त कार्यक्रममा विपद् जन्य घटना, सडक दुर्घटना तथा शान्ति सुरक्षा कायम गर्ने क्रममा उद्धार र राहत कार्यमा खटिनुपर्ने प्रहरी कर्मचारी तथा तालिमरत प्रशिक्षार्थीलाई दुधौली नगर अस्पतालमार्फत प्रदान गरिएको “स्वास्थ्य तथा घटना/दुर्घटनामा पहिलो उद्धार तथा प्राथमिक उपचार सम्बन्धी अनुशिक्षण तालिम” सफलतापूर्वक सम्पन्न भएको घोषणासहित प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक तथा तालिम केन्द्रका समादेशक श्री प्रभु प्रसाद ढकाल रहेका थिए भने कार्यक्रमको अध्यक्षता दुधौली नगरपालिकाका कार्यवाहक नगर प्रमुख श्री चन्द्र किशोर थारुले गर्नुभएको थियो।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Drop the Boss: How Multipliers Rewire Risk Perception

By Dudhauli FM

Implementazione pratica del protocollo di validazione ISO 17025: tracciabilità assoluta dei campioni nei laboratori italiani – guida operativa avanzata

By Dudhauli FM

Le rôle essentiel du service client dans l’industrie du jeu en ligne

By Dudhauli FM
Uncategorized

दुधौली नगरपालिकामा अख्तियारको छापा, विभिन्न कागजात बरामद

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?