By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौली ७मा योजनाको अनुगमन सम्पन्न

दुधौली ७मा योजनाको अनुगमन सम्पन्न

Dudhauli FM
Last updated: साउन ३, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

दुधौली। दुधौली नगरपालिका वडा नम्बर ७ मा सञ्चालन भएका विभिन्न पूर्वाधार विकास योजनाको बृहत अनुगमन सम्पन्न भएको छ। अनुगमन दुधौली नगरपालिकाका कार्यवाहक नगरप्रमुख चन्द्र किशोर संयोजकत्वमा भएको थियो ।। सो टोलीमा वडा नम्बर ७ का वडा अध्यक्ष रजन दाहाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुबोध निरौला, योजना शाखाका प्रमुख तथा विभिन्न शाखाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

अनुगमन अन्तर्गत च्यान डाँडा बाटो ढलान ७० मिटर, सिङ्ग राई घर अगाडि ८८ मिटर, ठूली गैरीमा ८ सय मिटर पक्की कुलो निर्माण, सुगारे स्कुल छेउको १५० मिटर नाली निर्माण तथा ग्राभेल, सुगारे डाँडा बाटो ढलान ४० मिटर र सिमले टोलदेखि सुगारे हुँदै बटाह जोड्ने करिब १ किलोमीटर नयाँ सडक कटिङ जस्ता महत्वपूर्ण कार्य सम्पन्न भएको जनाइएको छ। साथै नदी नियन्त्रणका लागि १ सय १० घन मिटर ग्याबियन जाली जडान गरिएको छ।

यस परियोजनाका लागि ३६ लाख रुपैयाँ वडाबाट छुटाइएको भए पनि स्थानिय उपभोक्ताहरुको सकृयताका कारण ४१ लाख बराबरको कार्य भएको अनुगमन समितिले जनाएको छ। समितिका अध्यक्ष राजेन्द्र थापाले योजनाहरू समयमै र गुणस्तरयुक्त रूपमा सम्पन्न भएको भन्दै स्थानीय सरोकारवालाको निरन्तर सुझाव र सहकार्य अझै आवश्यक रहेको धारणा राखेका छन्।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

दुधौलीका स्थानीयवासीबाट इलाका प्रहरी सवारी साधन मर्मतमा सहयोग

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम दुधौलीमा प्रभावकारी हुन नसकेको गुनासो

दुधौलीमा करोडौँ खर्चिएको रङ्गशाला अलपत्र, खेल मैदानमा बाख्रा–भैँसी

You Might Also Like

Uncategorized

सिन्धुलीको दुधौलीमा जंगली भालुको आक्रमण, एक घाइते

By Dudhauli FM
Uncategorized

सिन्धुलीमा ईभी र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, ११ जना घाइते

By Dudhauli FM
Uncategorized

बागमती प्रदेश प्रहरी तालिम केन्द्रद्वारा परिचय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

By Dudhauli FM
Uncategorized

पुराना दलहरूलाई टक्कर दिनेगरी दुधौलीमा रास्वपाको अधिवेशन, पार्टी प्रवेश देखि मौन समर्थनको माहोल

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?