By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > नेकपा (माओवादी केन्द्र) दुधौली नगर कमिटिको दोस्रो सम्मेलन सम्पन्न, अर्जुन कार्की अध्यक्षमा सर्वसम्मत निर्वाचित

नेकपा (माओवादी केन्द्र) दुधौली नगर कमिटिको दोस्रो सम्मेलन सम्पन्न, अर्जुन कार्की अध्यक्षमा सर्वसम्मत निर्वाचित

Dudhauli FM
Last updated: बैशाख १, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

दुधौली एफ.एम. सम्वाददाता

दुधौली, सिन्धुली – नेकपा (माओवादी केन्द्र) दुधौली नगर कमिटिको दोस्रो नगर सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। संगठन सुदृढीकरण, राजनीतिक कार्यदिशा निर्धारण र आगामी रणनीतिलाई स्पष्ट पार्ने उद्देश्यले आयोजित सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै उत्साहजनक सहभागिता र रचनात्मक छलफलका बीच ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

सम्मेलनबाट अर्जुन कार्की सर्वसम्मत रूपमा नगर समिति अध्यक्षमा निर्वाचित हुनुभएको छ। उपाध्यक्ष पदमा सम्झना अधिकारी, रामशरण थापा र बद्रिकुमार दाहाल निर्वाचित हुनु भएको छ भने सचिवमा ठकुराम थापा मगर र सहसचिवमा युवराज अधिकारी चयन हुनु भएको छ। त्यस्तै, कोषाध्यक्षको जिम्मेवारी तेजु पाख्रिनलाई दिइएको छ।

दुधौली नगरपालिकाका सबै १४ वटै वडाबाट प्रतिनिधित्व गर्दै सम्पन्न सम्मेलनमा पार्टीका विभिन्न तहका नेताहरू, कार्यकर्ता, शुभेच्छुक र स्थानीय जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। सम्मेलन केही ढिलो भए पनि नगरका सम्पूर्ण माओवादी कार्यकर्ताहरूको जनभावनाअनुसार समावेशी र लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न भएको निर्वाचन मण्डलले जनाएको छ।

नवगठित नगर कमिटि मार्फत पार्टीलाई अझ सशक्त, जनमुखी र संगठनात्मक रूपमा बलियो बनाउने दृढ संकल्प गरिएको छ। सम्मेलनले पार्टीलाई स्थानीयस्तरमा नयाँ ऊर्जा र दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

कटारीमा सडक दुर्घटना: साइकल चालक गम्भीर घाइते

By Dudhauli FM
Uncategorized

पालिकाले फोहोर व्यवस्थापनमा लापरवाही गरेको भन्दै स्थानीयको विरोध

By Dudhauli FM

The Evolution of Slot Machines: From Classic Reels to Digital Innovation

By Dudhauli FM

Ensuring Seamless Gaming: The Critical Role of FPS Stability in Modern Slot Games

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?