By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > नगर प्रमुख दिनेश अधिकारीद्वारा अध्यक्ष प्रचण्ड समक्ष विकास माग पत्र हस्तान्तरण

नगर प्रमुख दिनेश अधिकारीद्वारा अध्यक्ष प्रचण्ड समक्ष विकास माग पत्र हस्तान्तरण

Dudhauli FM
Last updated: चैत्र १७, २०८१
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

दुधौली, सिन्धुली । दुधौली नगरपालिकाका नगर प्रमुख दिनेश अधिकारी दनुवारले पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नगरपालिकाको विकाससम्बन्धी माग पत्र हस्तान्तरण गर्नुभएको छ।

आज नेकपा (माओवादी केन्द्र) दुधौली नगर कमिटीको दोस्रो नगर अधिवेशनको अवसरमा प्रमुख अतिथि तथा पार्टी अध्यक्ष दाहालको उपस्थितिमा नगर प्रमुख अधिकारीले उक्त पत्र बुझाउनु भएको हो।

नगर प्रमुख अधिकारीद्वारा बुझाइएको पत्रमा कमला कोरिडोरसँगै बृहत् नगर खानेपानी योजना, पुल, सडक तथा अन्य पूर्वाधार विकासका विभिन्न महत्वपूर्ण मागहरू समेटिएको छ। नगरपालिकाको समग्र विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा अन्य आवश्यक क्षेत्रहरूको प्रवर्द्धनका लागि संघीय सरकारको आवश्यक सहयोग र समन्वयको माग गर्दै छलफल गरिएको छ।

नगरपालिकाको वर्तमान अवस्था, विकास योजनाहरू, आवश्यक बजेट तथा संघीय सरकारसँगको समन्वयबारे विस्तृत रूपमा कुराकानी भएको नगर प्रमुख अधिकारीले जानकारी दिनुभएको छ। अध्यक्ष प्रचण्डले विकास योजनाहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक सहयोगका लागि पहल गरिने आश्वासन दिनुभएको छ।

दुधौली नगरपालिकाले हालसम्म विभिन्न विकास योजनाहरूको सञ्चालन शिक्षा स्वास्थ्य र कृषिमा बिशेष जोड दिईरहेको छ ।  आगामी दिनमा स्थानीय तहको समृद्धिका लागि थप संघीय तथा प्रदेश सरकारको सहकार्य आवश्यक रहेको नगरपालिकाले जनाएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Metodi per aumentare le probabilità di successo su Reactoonz 2 senza rischi eccessivi

By Dudhauli FM
Uncategorized

दशैंको पहिलो दिन घटस्थापना, दुधौली–९ को दुर्गा मन्दिरमा जमरा राखियो

By Dudhauli FM

Guida alle migliori app di casinò per utenti con budget limitato

By Dudhauli FM
Uncategorized

डकाहामा बेवारिसे बोलेरो फेला, प्रहरीले सवारी धनीलाई जिम्मा

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?