By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > पानीको पुकार गर्दै, दुधौलीका किसानहरुले गरे भ्यागुताको विहे

पानीको पुकार गर्दै, दुधौलीका किसानहरुले गरे भ्यागुताको विहे

Dudhauli FM
Last updated: साउन ९, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफ.एम. सम्बाददाता

दुधौली/लामो समयदेखि गर्मि बढेर जीवन कष्टकर बन्दै गएपछि दुधौलीको डकाहामा भ्यागुताको विवाह गरिएको छ । पानीको पुकार गर्दै दुधौली नगरपालिका वडा नं. ४ डकाहाका स्थानीयले आज एक जोडी भ्यागुताको विवाह गरिदिएका हुन ।

उनीहरुले भ्याुगताको विवाह गरेमा इन्द्र देवता खुशी भई पानी पारिदिने जनविश्वास रहेका कारण भ्यागुताको विवाह गराईदिएको बताएका छन । साउनको दोश्रो साता बित्नै लाग्दा पनि पानी नपर्दा दुधौलीका किसानहरुले धानको रोपाई गर्न पाएका छैनन् भने धेरै किसानहरुको धानको बेर्ना नै पर्न थालेको छ । यसै गरी अत्यधिक गर्मि बढेसँगै खेतिबाली, बोटविरुवा, पानीका मुहान सुक्न थालेका कारण पानीको माग गर्दै स्थानीयले भ्यागुताको विवाह बैदिक विधिपूर्वक गराएका छन । गत बर्ष पनि लामो समय पानी नपरी खडेरी परे पछि भ्यागुताको बिहे गरेको र बिहे गरेको केहि दिन मै पानी परेको कारण पनि यो पटक पनि बिहे गरिदिएको उपेन्द्र महत्तोले बताउनु भयो ।

ब्राह्मण सहित करीब ३० जना जन्ती लगि भ्यागुतालाई बेहुला बेहुली जस्तै सिंगारि विवाह गराएका हुन । विवाह सकिएपछि एकजोडी कुमार केटाले विवाहित भ्यागुतालाई कमला खोलामा डोलीमा बोकेर पु¥याएर बगिरहेको पानीमा छोडिदिएका थिए ।

भ्यागुतालाई सिँगारपटार गरी डोलीमा चढाई ब्राह्मणहरूले वैदिकमन्त्र पाठ तथा रुद्रीपूजा गरी धुमधामसँग भ्यागुताको विवाह गरिएको हो । ध्यू, चामल, जौँ, तिलको होमादी गरिएको स्थानीयले बताएका छन ।

जिल्लाकै अत्यधिक गर्मि हुने कमलाखोंच क्षेत्रको दुधौलीमा एकसातादेखि ३२ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा तापक्रम बढेको गुगलमा देखिएको छ ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

दुधौलीका स्थानीयवासीबाट इलाका प्रहरी सवारी साधन मर्मतमा सहयोग

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम दुधौलीमा प्रभावकारी हुन नसकेको गुनासो

दुधौलीमा करोडौँ खर्चिएको रङ्गशाला अलपत्र, खेल मैदानमा बाख्रा–भैँसी

You Might Also Like

Uncategorized

दुधौलीमा प्रहरी र अस्पतालबीच सहकार्य सम्झौता तथा बिपत ब्यवस्थापन तालिम सप्पन्न

By Dudhauli FM
Uncategorized

सिन्धुलीको सबैभन्दा पुरानो सडक दुधौली–खिरियानी–कोगटी ओझेलमै

By Dudhauli FM
Uncategorized

बागमती प्रदेश प्रहरी तालिम केन्द्रद्वारा परिचय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

By Dudhauli FM
Uncategorized

दुधौलीमा ट्राफिक प्रहरीको सक्रियतासँगै दुर्घटनामा कमी

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?