By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौली ७मा योजनाको अनुगमन सम्पन्न

दुधौली ७मा योजनाको अनुगमन सम्पन्न

Dudhauli FM
Last updated: साउन ३, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

दुधौली। दुधौली नगरपालिका वडा नम्बर ७ मा सञ्चालन भएका विभिन्न पूर्वाधार विकास योजनाको बृहत अनुगमन सम्पन्न भएको छ। अनुगमन दुधौली नगरपालिकाका कार्यवाहक नगरप्रमुख चन्द्र किशोर संयोजकत्वमा भएको थियो ।। सो टोलीमा वडा नम्बर ७ का वडा अध्यक्ष रजन दाहाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुबोध निरौला, योजना शाखाका प्रमुख तथा विभिन्न शाखाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

अनुगमन अन्तर्गत च्यान डाँडा बाटो ढलान ७० मिटर, सिङ्ग राई घर अगाडि ८८ मिटर, ठूली गैरीमा ८ सय मिटर पक्की कुलो निर्माण, सुगारे स्कुल छेउको १५० मिटर नाली निर्माण तथा ग्राभेल, सुगारे डाँडा बाटो ढलान ४० मिटर र सिमले टोलदेखि सुगारे हुँदै बटाह जोड्ने करिब १ किलोमीटर नयाँ सडक कटिङ जस्ता महत्वपूर्ण कार्य सम्पन्न भएको जनाइएको छ। साथै नदी नियन्त्रणका लागि १ सय १० घन मिटर ग्याबियन जाली जडान गरिएको छ।

यस परियोजनाका लागि ३६ लाख रुपैयाँ वडाबाट छुटाइएको भए पनि स्थानिय उपभोक्ताहरुको सकृयताका कारण ४१ लाख बराबरको कार्य भएको अनुगमन समितिले जनाएको छ। समितिका अध्यक्ष राजेन्द्र थापाले योजनाहरू समयमै र गुणस्तरयुक्त रूपमा सम्पन्न भएको भन्दै स्थानीय सरोकारवालाको निरन्तर सुझाव र सहकार्य अझै आवश्यक रहेको धारणा राखेका छन्।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

नेकपा (माओवादी केन्द्र) दुधौली नगर कमिटिको दोस्रो सम्मेलन सम्पन्न, अर्जुन कार्की अध्यक्षमा सर्वसम्मत निर्वाचित

By Dudhauli FM
Uncategorized

सिन्धुलीमा नेकपाको उम्मेदवार टुंगो, क्षेत्र नं. १ मा सुबेदी, क्षेत्र नं. २ मा दाहाल

By Dudhauli FM

शववाहन सेवा सम्बन्धी विषयमा दुधौली नगरपालिकाको आत्मआलोचना सहित स्पष्टिकरण

By Dudhauli FM
Uncategorized

सम्पादकीय, दुधौली नगर अस्पताल रित्तिँदै छ : बिरामी घटेका होइनन्, विश्वास मरेको हो !

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?