By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > श्रम संस्कृति पार्टीको बागमती प्रदेश अध्यक्षमा सिन्धुलीका निमासिं सर्वसम्मत चयन

श्रम संस्कृति पार्टीको बागमती प्रदेश अध्यक्षमा सिन्धुलीका निमासिं सर्वसम्मत चयन

Dudhauli FM
Last updated: जेष्ठ १३, २०८३
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

दुधौली एफ.एम. सम्बाददाता

सिन्धुली / श्रम संस्कृति पार्टीको बागमती प्रदेश अध्यक्षमा सिन्धुलीका निमासिं लामा (निम बहादुर मोक्तान) सर्वसम्मत रूपमा चयन हुनुभएको छ। गत जेठ ९ गते शनिबार काठमाडौंको चावहिलमा सम्पन्न बागमती प्रदेशस्तरीय भेलाले मोक्तानलाई अध्यक्षमा चयन गरेको हो।

पार्टीका केन्द्रीय उपाध्यक्ष लिकनाथ चुडालको प्रमुख आतिथ्यता तथा पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेश इन्चार्ज जनजित तामाङको अध्यक्षतामा सम्पन्न भेलाले मोक्तानको नेतृत्वमा ६१ सदस्यीय प्रदेश समिति गठन गरेको जनाएको छ। भेलाले पाँच जना उपाध्यक्ष पनि चयन गरेको छ। उपाध्यक्षहरूमा रामेछापका श्यामलाल योञ्जन, मकवानपुरका बिशोर राना मगर, काठमाडौंकी निता पाण्डे, काठमाडौंका सन्जय राई तथा ललितपुरका पशुपति तुलाधर चयन हुनुभएको छ।

त्यसैगरी प्रदेश सचिवमा काठमाडौंका जगन्नाथ पौडेल चयन हुनुभएको छ भने सहसचिवहरूमा काठमाडौंका टेक बहादुर लिम्बु, भक्तपुरका रन्तमान शंकरदेव, सिन्धुलीका मेग बहादुर तामाङ तथा काठमाडौंका आईतराम राई चयन हुनुभएको छ। भेलाले प्रदेश कोषाध्यक्षमा काठमाडौंका नवराज थापालाई सर्वसम्मत चयन गरेको छ भने सह–कोषाध्यक्षमा चितवनका राजु नेपाल र काठमाडौंकी रेणु श्रेष्ठ चयन हुनुभएको जनाएको छ।

नवनिर्वाचित अध्यक्ष मोक्तानले पार्टीलाई श्रमिक, युवा तथा उत्पीडित समुदायको पक्षमा अझ सक्रिय र संगठित रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

The Significance of Expanding Wilds in Modern Slot Design

By Dudhauli FM
Uncategorized

दुधौलीका मनो–सामाजिक कार्यकर्ता आफै अन्यायमा परेको गुनासो

By Dudhauli FM
Uncategorized

दुधौली नगरपालिकाद्वारा बगमती प्रहरी तालिम केन्द्रलाई ५ लाख बराबरको फर्निचर सहयोग

By Dudhauli FM
Uncategorized

दुधौलीमा उन्नत सिरोही बीउ बोकाको वितरण, कृषकमा खुसीको लहर

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?