By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > सिन्धुलीको दुधौलीमा आमाको हत्या, छोरा पक्राउ

सिन्धुलीको दुधौलीमा आमाको हत्या, छोरा पक्राउ

Dudhauli FM
Last updated: भदौ १५, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE


दुधौली एफ.एम. सम्बाददाता

सिन्धुली, भाद्र १५ — सिन्धुलीको दुधौली नगरपालिका–१४, भौडीमा आमाको हत्या गरेको आरोपमा एक छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलवार बिहान करिब ११:३० बजेतिर घरायसी विषयमा विवाद भएपछि वर्ष ४० का तुला राज सुनुवारले आफ्नी आमा, वर्ष ६५ की फाल कुमारी सुनुवारमाथि फलामको खन्ती प्रहार गरेका थिए। टाउको र छातीमा लागेको चोटका कारण घटनास्थलमै आमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

घटनापछि मृतकको शवलाई पोष्टमार्टमका लागि छिमेकी जिल्ला उदयपुरको कटारी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।

हत्या गरेको आरोपमा संलग्न तुला राज सुनुवार भने घटनापछि भाग्न खोज्दा स्थानीयवासीको सहयोगमा प्रहरी चौकी दुधौलीबाट खटिएको टोलीले नियन्त्रणमा लिन सफल भएको हो। थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी निरीक्षक सिमोन धितालको कमाण्डमा प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घटना सम्बन्धमा हाल थप अनुसन्धान भइरहेको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

दुधौलीका स्थानीयवासीबाट इलाका प्रहरी सवारी साधन मर्मतमा सहयोग

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम दुधौलीमा प्रभावकारी हुन नसकेको गुनासो

दुधौलीमा करोडौँ खर्चिएको रङ्गशाला अलपत्र, खेल मैदानमा बाख्रा–भैँसी

You Might Also Like

Uncategorized

दुधौलीका किसान सहुलियतपूर्ण मलको अभावमा पीडित, कालोबजारी मौलाउँदै

By Dudhauli FM
Uncategorized

किसानको जीवनस्तर उकास्न दुधौलीमा उन्नत जातको बिउ पाठी वितरण

By Dudhauli FM
Uncategorized

दुधौलीमा उन्नत सिरोही बीउ बोकाको वितरण, कृषकमा खुसीको लहर

By Dudhauli FM
Uncategorized

दुधौलीमा भालुको आक्रमण, वृद्ध घाइते, काठमाडौं रिफर

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?