By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > बागमती प्रदेश प्रहरी तालिम केन्द्र र स्थानिय बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता

बागमती प्रदेश प्रहरी तालिम केन्द्र र स्थानिय बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता

Dudhauli FM
Last updated: भदौ १४, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

दुधौली एफ.एम. सम्बाददाता

सिन्धुली — बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीको आयोजनामा भाद्र १४ गते मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा केन्द्रका निमित्त समादेशक प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीको प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।

प्रतियोगितामा तालिम केन्द्रमा कार्यरत प्रशिक्षक टोली र दुधौली नगरपालिका–४, डकाहा बीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको थियो। उक्त खेलमा सिनियर तथा जुनियर प्रहरी अधिकृत, प्र.ह/प्र.ज. साथै केन्द्रमा सञ्चालित उन्नत तालिममा तालिमरत प्रशिक्षार्थीहरू र प्रहरी जवान आधारभूत तालिम (६–२०४औँ) समूहका प्रशिक्षार्थीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

प्रहरी तालिम केन्द्र र स्थानियहरु बिच यसरी समय समयमा हुने बिभिन्न कार्यक्रमहरुले प्रहरी मेरो साथी भन्ने नारालाई अझ सार्थकता दिने बागमती प्रहरी तालिम केन्द्रका सूचना अधिकारी दिलिप गिरिले बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै डि.यस.पि.. गरिले कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै कार्यक्रममा सहभागि भएकोमा धन्यबाद दिनु भएको थियो ।

कार्यक्रमका विभिन्न झलकहरूमा उपस्थितहरूको उत्साहजनक सहभागिता देखिएको थियो।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

जेष्ठ २८, २०८२

By Dudhauli FM

Best Poker Games at Milkywins Casino

By Dudhauli FM
Uncategorized

खडानन्द पद्मकुमारी शिक्षा पुरस्कार वितरण कार्यक्रम सम्पन्न, उत्कृष्ट विद्यार्थी र गजलकार सम्मानित

By Dudhauli FM
Uncategorized

‘रुपिका’ उपन्यासमाथि परिचर्चा सहित उपन्यासकार केशव घिमिरे सम्मानित

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?