By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > राजधानी केन्द्रित शिक्षक आन्दोलनमा सिन्धुलीको गोलञ्जोर गाउँपालिकाबाट सहभागिता शून्य

राजधानी केन्द्रित शिक्षक आन्दोलनमा सिन्धुलीको गोलञ्जोर गाउँपालिकाबाट सहभागिता शून्य

Dudhauli FM
Last updated: बैशाख ५, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

दुधौली एफ.एम संवाददाता, सिन्धुली
गत चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन दिनप्रतिदिन तीव्र बन्दै गएको छ। आन्दोलनको क्रममा देशभरका विभिन्न जिल्ला र स्थानीय तहका शिक्षकहरु राजधानी काठमाडौँमा जम्मा भइरहेका छन्। यसै क्रममा सिन्धुली जिल्लाबाट समेत उल्लेख्य संख्यामा शिक्षकहरुले सहभागीता जनाइरहेका छन्।

शिक्षक महासंघले आन्दोलन स्थलमै हाजिरी दिने व्यवस्था मिलाएपछि कयौं शिक्षकहरु हाजिरीको लागि पनि राजधानी जाने गरेका छन्। तर, आन्दोलनमा सिन्धुली जिल्लाका केही स्थानीय तहबाट उल्लेखनीय सहभागिता देखिए पनि गोलञ्जोर गाउँपालिकाबाट भने अहिलेसम्म एकजना शिक्षक पनि उपस्थित नभएको पाइएको छ।

सीएनटी समूहका एक सदस्यका अनुसार आन्दोलनको १६औँ दिनसम्म आइपुग्दा गोलञ्जोर गाउँपालिकाबाट शिक्षकहरुको सहभागिता शून्य रहँदै आएको हो।

सिन्धुलीका अन्य स्थानीय तहहरुको सहभागिता हेर्दा, कमलामाई नगरपालिकाबाट सबैभन्दा बढी ३ सय २२ जना, दुधौली नगरपालिकाबाट १ सय ३९ जना, तीनपाटन गाउँपालिकाबाट २ सय ३ जना, घ्याङ्लेखबाट ७३ जना, मरिणबाट ९७ जना, हरिहरपुरगढीबाट १ सय २८ जना, फिक्कलबाट १ सय ५ जना, र सुनकोसी गाउँपालिकाबाट १सय ५४ जना शिक्षक आन्दोलनमा सहभागी भएका छन्।

शिक्षक आन्दोलन तीव्र बन्दै गएका बेला सरकारले आन्दोलनप्रति उपेक्षा देखाएको भन्दै आन्दोलन आयोजक समूहले सबै शिक्षकलाई अनिवार्य रूपमा राजधानीमा उपस्थित भई ऐक्यबद्धता जनाउन आग्रह गरेको छ।


Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

घर बस्तीमा आकस्मिक बाढी पस्दा दुधौलीका स्थानीय त्रसित

By Dudhauli FM
Uncategorized

प्रतिनिधिसभा उम्मेदवारहरूको दुधौली केन्द्रित घरदैलो अभियान तीव्र

By Dudhauli FM

EpicStar Casino

By Dudhauli FM

Yeni İstifadəçilər Üçün Addım-addım Bələdçi: Mostbet Hesabına Giriş

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?