By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौली नगरपालिका वडा नं १३ मा नयाँ सडक विस्तारको काम तीव्र गतिमा

दुधौली नगरपालिका वडा नं १३ मा नयाँ सडक विस्तारको काम तीव्र गतिमा

Dudhauli FM
Last updated: जेष्ठ २०, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

प्रतिमा दियाली

दुधौली / सिन्धुलीको दुधौली नगरपालिका वडा नँ १३ मा नयाँ सडक विस्तारको काम भईरहेको छ । वडा नँ १३ को विभिन्न ग्रामीण भेगमा सडक विस्तार भएको हो ।

दुधौली १३ मन्वा स्थित पाखाटोल बाट बिमिरे हुदै गु्जुरात सम्म र सिन्धुली कटारी सडक अन्तर्गत रमाइलो डाडा देखी माथिल्लो हेतामटोल सम्म नयाँ सडक विस्तार गरिएको छ । पाखाटोल, बिमिरे हुदै गुरात सम्मको १२ सय मिटर लामो सडक बाट ३५ घरधुरी लाभान्वित भएका छन्। यस्तै सिन्धुली कटारी सडक अन्तर्गत २ सय मिटर लामो सडक बाट ६ घर लाभान्वित भएका छन् ।

सडक विस्तार नहुदा आवत जावत गर्ने समेत समस्या भएको ,उत्पादित नगदे बालीहरू अदुवा,अम्रिसो निर्यात गर्न असहज भएको र खाद्य सामाग्री ढुवानी गर्न असहज भएको भन्दै स्थानीयले सडक विस्तारको माग राख्दै आएको दुधौली नगरपालिका नेकपा माओवादी केन्द्र १३ नं वडा कमिटी अध्यक्ष विक्रम आले मगरले बताउनुभयो । वर्षा लागेतापनि भूक्षय हुने जमिन नभएकाले सडक विस्तार भएको भूभाग लाई मध्ये नजर गरेर प्राविधिक स्टमेट अनुसार सानो बाटो निर्माण गरेको उहाँले बताउनुभयो ।

दुधौली नगरपालिकाको आर्थिक सहयोग तथा दुधौली नगरपालका १३ नं वडाको आयोजनामा सडक विस्तार भएको छ । लागत यति नै भनेर अनुमान गर्न नसकिने सडक निर्माणको लागत स्टमेट रहेर नगरपालिकाले बजेट छुट्याउने वडा कमिटी अध्यक्ष मगरले बताउनु भयो ।

सडक विस्तार पछि खुसी हुदै उत्पादित वस्तु विक्री गर्न र आवश्यक वस्तु आयात गर्न सहज हुने स्थानीयको भनाई छ । सडक निर्माणले दुधौली बजार लगायत नगरपालिका जाने बाटो छोटो हुने र सहज हुने उनीहरूको भनाई छ ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

शैक्षिक गुणस्तरको नाममा विद्यार्थी माथि अनावश्यक दबाब अभिभावकको गुनासो

By Dudhauli FM
Uncategorized

दुधौली बालिका बलात्कार प्रकरणमा निस्पक्ष छानविनको माग

By Dudhauli FM
Uncategorized

नेपाल तरुण दल दुधौलीको वडा अधिवेशन सुरु, वडा नं. ५ र १० मा सम्पन्न

By Dudhauli FM
Uncategorized

दुधौलीमा नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता, नबिया कुमारी प्रथम

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?