By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > विभिन्न कार्यक्रमको आयोजना गरी दुधौलीमा १८ औँ गणतन्त्र दिवस मनाए

विभिन्न कार्यक्रमको आयोजना गरी दुधौलीमा १८ औँ गणतन्त्र दिवस मनाए

Dudhauli FM
Last updated: जेष्ठ १६, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

गुणमाया मगर

दुधौली / जननिर्वाचित पहिलो संविधान सभाबाट २०६५ जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । यसै अवसरमा आज सिन्धुलीको दुधौली नगरपालिकाका विभिन्न स्थानहरूमा विभिन्न कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाएका छन् ।

यसै अवसरमा दुधौली नगरपालिका ४ को कार्यालयले बिहानै सरसफाइ कार्यक्रम गरी यो दिवस बनाएका छन् । वडा नम्बर ४ का वडा अध्यक्ष रित बहादुर विश्वकर्माको संयोजकत्व र सकृयतामा वडाका टोल सुधार समिति, विद्यार्थी, विभिन्न दलका पार्टी प्रतिनिधिहरूको विशेष उपस्थितिमा सरसफाइ कार्यक्रम भएकाे थियो । यता यसै दिवसको उपलक्षमा दुधाौली नगर अस्पताल दुधौली ५ सिर्थौलीको आयोजनामा सशस्त्र प्रहरी दुधौलि, वडा नम्बर ५ सिर्थौली जनपथ प्रहरी दुधौलि ५ सिर्थौली वडा नँ ५ को वडा सदस्यहरू वडा नँ ५ को राजनीतिक दलहरू र समाजसेवी स्वास्थ्यकर्मीको उपस्थितिमा अस्पताल परिसरमा सरसफाइ कार्यक्रमको आयोजना भएको छ ।

नेकपा माओवादी केन्द्रद्वारा दुधौलीमा गणतन्त्र दिवसको अवसर पारेर दुधौलि नगर हस्पिटल सिर्थौलीमा भर्ना भएर उपचार गरि रहनु भएका बिरामीहरूलाई सान्तोना स्वरूप फल फुल र बिरामी प्रति सु स्वास्थ लाभको कामना गर्दे भेटघाट गरी मनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी एमाले दुधौली नगर कमिटीको आयोजनामा १८ औँ गणतन्त्र दिवसको अवसरमा पालिकाको मुख्य बजारमा दीप प्रज्वलन एवम् शुभकामना कार्यक्रमको आयोजना गरेको छ । यसै अवसरमा अखिल (क्रान्तिकारी) दुधौली नगर कमिटीद्वारा पनि एक कार्यक्रमको आयोजना गरी द्विप प्रज्वलन तथा सहिदको शालिकमा माल्यार्पण कार्यक्रम गरेको छ ।

जनआन्दोलन ०६२ र ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ ।

राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाइँदै आइएको छ। यस दिनलाई निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाइँदै आइएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

दुधौलीमा खुलाल बुढाथोकीहरुको कुलपूजा भव्य रूपमा सम्पन्न

By Dudhauli FM
Uncategorized

सिन्धुलीका सामुदायिक विद्यालयमा अलिसान भवन, विजुलीको विल तिर्नै समस्या

By Dudhauli FM
Uncategorized

दुधौली नगरपालिकामा टोल सुधार संस्थाहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

By Dudhauli FM
Uncategorized

२२ वर्षपछि न्यायको आशामा कार्की परिवार

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?