By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौलीमा खुलाल बुढाथोकीहरुको कुलपूजा भव्य रूपमा सम्पन्न

दुधौलीमा खुलाल बुढाथोकीहरुको कुलपूजा भव्य रूपमा सम्पन्न

Dudhauli FM
Last updated: जेष्ठ ७, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

प्रतिमा दियाली

सिन्धुली, दुधौली – खुलाल बुढाथोकी बंशको परम्परागत कुलपूजा यस वर्ष पनि सिन्धुलीको दुधौली नगरपालिका–९ स्थित कट्टी लखनपुरमा भव्य रूपमा सम्पन्न गरिएको छ। धनञ्जय गोत्र अन्तर्गत पर्ने बुढाथोकी बंशले प्रत्येक तीन–तीन वर्षमा आयोजना गर्दै आएको यो धार्मिक तथा सांस्कृतिक कार्यक्रम शनिबार एक विशेष समारोहका बीच सम्पन्न भयो।

कार्यक्रममा दुधौली नगरपालिका वडा नं. ८, ९, १२, १३ लगायत आसपासका क्षेत्रहरू तथा उदयपुर लगायतका जिल्लाबाट आएका बुढाथोकी वंशज र अन्य समुदायका गरी ५०० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो।

बुढाथोकी सेवा समाजको आयोजनामा सम्पन्न यो कुलपूजामा परम्परागत बलि प्रथालाई समेत निरन्तरता दिइएको संयोजक पूर्णबहादुर बुढाथोकीले जानकारी दिनुभयो। उहाँले पूर्खाले थालनी गरेको परम्परागत कुलआराधनालाई निरन्तरता दिँदै बंश, संस्कृति र सन्तानको उन्नति तथा कुलको सम्मानका लागि कार्यक्रम आयोजना गरिएको आयोजक समितिका सदस्य तथा सहजकर्ता दिपेन्द्र बुढाथोकीले बताउनुभयो।

पूजामा ९८ वटा बोका र ९८ वटा पाठी बलि दिई आराधना गरिएको थियो। कार्यक्रममा सहभागी सम्पूर्ण बुढाथोकी दाजुभाइ तथा परिवारजनको सहयोगमा आर्थिक व्यवस्थापन गरिएको कार्यक्रमका सहजकर्ता बुढाथोकीले जानकारी दिनुभयो।

संस्कृति, परम्परा र पुर्खाको स्मृति जीवित राख्ने उद्देश्यले गरिएको कुलपूजा समाजमा धार्मिक, सामाजिक र पारिवारिक एकता अभिवृद्धि गर्न महत्वपूर्ण हुने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

लामो खडेरीपछि दुधौलीमा वर्षा, किसान हर्षित

By Dudhauli FM
Uncategorized

दुधौलीमा रास्वपा सभापति लामिछानेको समर्थन हस्ताक्षर अभियान

By Dudhauli FM
Uncategorized

डकाहामा बेवारिसे बोलेरो फेला, प्रहरीले सवारी धनीलाई जिम्मा

By Dudhauli FM
Uncategorized

कटारीमा सडक दुर्घटना: साइकल चालक गम्भीर घाइते

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?