By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > प्रहरी जवान आधारभूत तालिम (६-२०४) का प्रशिक्षार्थीबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न

प्रहरी जवान आधारभूत तालिम (६-२०४) का प्रशिक्षार्थीबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Dudhauli FM
Last updated: बैशाख ३०, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

दुधौली, सिन्धुली
२०७९ वैशाख २९

दुधौली एफ.एम. सम्वाददाता

दुधौली / २५६९औँ बुद्ध जयन्ती तथा उभौली पर्वको विशेष अवसरमा बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा एक विशेष कार्यक्रमका साथ वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख आतिथ्य प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक श्री प्रवीण पोखरेलज्यू रहनुभएको थियो।

कार्यक्रममा केन्द्रका सह-समादेशक तथा तालिम संयोजक प्रहरी नायव उपरीक्षक श्री दिपेन्द्र पंजियार थारु सहित केन्द्रमा कार्यरत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरु, उन्नत तालिममा संलग्न प्रशिक्षार्थीहरु तथा बाह्य प्रशिक्षक वर्गको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

वक्तृत्वकला प्रतियोगितामा प्रहरी जवान आधारभूत तालिम (६-२०४) समूहका प्रशिक्षार्थीहरुले बुद्धको जीवन दर्शन, अहिंसा, करुणा तथा सामाजिक सद्भाव विषयमा मन्तव्य प्रस्तुत गरेका थिए। प्रतियोगिताबाट उत्कृष्ट तीन प्रशिक्षार्थीलाई क्रमशः प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमले प्रशिक्षार्थीहरूमाझ अभिव्यक्तिको कला, आत्मविश्वास तथा नेतृत्व क्षमताको विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। साथै, बौद्ध दर्शन र संस्कृतिको महत्वसमेत उजागर गरिएको थियो।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

राजावादी आन्दोलन नियोजित : अध्यक्ष प्रचण्ड

By Dudhauli FM

Pin Up Casino və Bet Arasında Vəsait Bölgüsü Strategiyaları

By Dudhauli FM
Uncategorized

लागुऔषध दुर्व्यसन विरुद्ध सचेतनामूलक र्‍याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

By Dudhauli FM
Uncategorized

कला घरद्वारा जनचेतना फैलाउन दुधौलीमा कचहरी नाटक प्रहसन

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?