By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौली क्रीकेट क्लब (B) ले उत्कृष्ट प्रदर्शन गर्दै मारिन क्रिकेट क्लबलाई ६ विकेटले पराजित

दुधौली क्रीकेट क्लब (B) ले उत्कृष्ट प्रदर्शन गर्दै मारिन क्रिकेट क्लबलाई ६ विकेटले पराजित

Dudhauli FM
Last updated: मंसिर ११, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफएम सम्बाददाता

दुधौली / सिन्धुलीको दुधौली नगरपालिकामा हाल जारी दुधौली क्रीकेट खुल्ला नकाउट क्रीकेट कपमा आज दुधौली क्रीकेट क्लब B ले मरिण क्रीकेट क्लबलाई सानदार जित हात पारेको छ । मरिण क्रीकेट क्लबले दिएको ७८ रनको सामान्य लक्ष्यलाई दुधौलीले सुरुबाटै आक्रमक शैली अपनाउँदै मात्र ७ ओभरमै सहज रूपमा पछ्याउन सफल भयो।


टस जितेर पहिले व्याटिङ गरेको मारिन क्रिकेट क्लब १५.४ ओभरमा जम्मा ७७ रनमै समेटिएको थियो। टिमका लागि लोकेशले २९ रन, सुदीप खनालले २४ रन, र दिनेश महतोले ३ रनको योगदान दिए। दुधौलीतर्फ बलिङमा अत्यन्तै प्रभावशाली प्रदर्शन देखिएको थियो ।जाकिर हुसेनले ४ ओभरमा १३ रन खर्चेर ४ विकेट, महेश चौधरीले ३ ओभरमा ९ रन दिंदै ३ विकेट, र धनुषले २ ओभरमा २ रनमा २ विकेट लिएका थिए। लक्ष्य पछ्याउने क्रममा दुधौलीका ब्याट्सम्यानहरूले खेललाई पूर्णतया नियन्त्रणमा राखे। राजेशले ३० रन, निराजले १३ रन, र रामराजले १२ रन जोड्दै टिमलाई ७ ओभरमै जितसम्म पुर्‍याउन सफल भए ।

मारिनका बलरहरूले केही अवसर बनाए पनि दुधौलीको आक्रमक खेल मरिण्लले रोक्न सकेनन्। नरेश शाह, आनन्द राज र अजय यादवले तर्फबाट समान १–१ विकेट हासिल गरे। आजको खेलमा उत्कृष्ट बलिङ प्रदर्शनका आधारमा ‘प्लेयर अफ द म्याच’ जाकिर खान घोषित भएका छन्। आजको खेलमा बिजेता हुने दुधौली क्रीकेट क्लब ले भोलिको सेमी फाईनल सिन्धुली क्रीकेट क्लव संग अमने सामने हुनु पर्ने छ ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

दुधौली १४ को वि. व्य. स.को अध्यक्षमा नयन सुनुवार सर्वसम्मत

By Dudhauli FM
Uncategorized

शिक्षादेखि पुलसम्मको लापरबाहीप्रति दुधौली नगरपालिकामाथि नेकपाको ध्यानाकर्षण

By Dudhauli FM
Uncategorized

बागमती प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिए

By Dudhauli FM
Uncategorized

सिन्धुलीमा अझै रोकिएन बाल श्रम, सरोकारवालाको मौनता

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?