By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > सिन्धुलीमा ईभी र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, ११ जना घाइते

सिन्धुलीमा ईभी र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, ११ जना घाइते

Dudhauli FM
Last updated: चैत्र २१, २०८१
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

सिन्धुली — मदन भण्डारी लोकमार्गअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका-४, एकहटियामा बिहीबार ईभी गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सिन्धुली जिल्ला तिनपाटन गाउँपालिका-१० औलका २६ वर्षीय प्रेम राना मगर रहेका छन्। दुर्घटना उदयपुरबाट काठमाडौं जाँदै गरेको बा–प्र ०३–०१–४४५ नम्बरको ईभी गाडी र डकाहाबाट दुधौलीतर्फ जाँदै गरेको प्र २–००१–प७०११ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको थियो।

घाइतेहरूको उपचार दुधौली नगर अस्पताल सिर्थौलीमा भइरहेको छ। प्रहरीका अनुसार ईभी चालक सामान्य घाइते भएका छन् र उनलाई नियन्त्रणमा लिइएको छ। सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेका अनुसार दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

दुधौलीकी छोरी गुरुङ ‘५० प्रभावशाली महिला २०२६’ मा छनोट

By Dudhauli FM
Uncategorized

फिक्कल गाउँपालिका–६ रत्नावतीमा सार्वजनिक सुनुवाई सम्पन्न

By Dudhauli FM
Uncategorized

दुधौलीमा रास्वपा सभापति लामिछानेको समर्थन हस्ताक्षर अभियान

By Dudhauli FM
Uncategorized

दुधौलीमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?