By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौलीमा रास्वपा सभापति लामिछानेको समर्थन हस्ताक्षर अभियान

दुधौलीमा रास्वपा सभापति लामिछानेको समर्थन हस्ताक्षर अभियान

Dudhauli FM
Last updated: असार १३, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफ.एम. सम्बाददाता

१२ असार २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्धारा दुधौलीमा आज समितिद्वारा ऐक्यबद्धता जनाउँदै ३०० जनाको हस्ताक्षर कार्यक्रम सम्पन्न गरेको छ । 

आज बिहिवार रास्वपा दुधौली नगर समितिको आयोजनामा रास्वपाका सभापति एवं सांसद रवि लामिछानेमाथि भइरहेको भनिएको राजनीतिक प्रतिशोधको विरोधमा हस्ताक्षर अभियान सम्पन्न भएको छ । दुधौली बजारमा दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिएको सो कार्यक्रममा स्थानीय सर्वसाधारण, व्यापारी, युवा तथा विभिन्न पेसामा आबद्ध नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको रास्वपा दुधौलीले जनाएको छ । कार्यक्रममा करिब ३०० जनाले हस्ताक्षर गर्दै रवि लामिछानेमाथिको राजनीतिक आक्रमणको विरोधमा ऐक्यबद्धता जनाएका छन् । नगर समितिले उक्त अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण जनसमुदायप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

संसद्को चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा सभापति रवि लामिछानेविरुद्ध भएको भनिएको राजनीतिक प्रतिशोधको विरोधमा हस्ताक्षर अभियान सुरु गरेको हो  । स्थापना दिवसको दिन बसेको केन्द्रीय समिति बैठकले सभापति रविमाथिको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान चलाउने निर्णय लिएको थियो । सोहीअनुसार रास्वपा दुधौलीले दुधौलीको मुख्य बजार दुधौलीबाट दिउँसो औपचारिक रूपमा अभियान सुरु गरेको हो ।

पार्टीका दुधौली नगर समिति दुधौली १० का वडा सभापति तथा युवा व्यवसायी तारा बहादुर श्रेष्ठ कुमारले बताउनु भयो उहाँका अनुसार देश–विदेशमा रहेका नेपालीले अभियानमा अनलाइन वा अन्य माध्यमबाट जोडिएर समर्थन जनाउन सकिने रास्वपा दुधौलीले जनाएको छ  

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

डकाहामा बेवारिसे बोलेरो फेला, प्रहरीले सवारी धनीलाई जिम्मा

By Dudhauli FM
Uncategorized

सुमो सहित बेपत्ता दिपेन्द्र केसी दुर्घटनाग्रस्त अवस्थामा फेला, चालकको मृत्यु

By Dudhauli FM

Le principali innovazioni tecnologiche implementate in Monopoly Live e il loro impatto

By Dudhauli FM
Uncategorized

नगर प्रमुख दिनेश अधिकारीद्वारा अध्यक्ष प्रचण्ड समक्ष विकास माग पत्र हस्तान्तरण

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?