By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौलीमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

दुधौलीमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Dudhauli FM
Last updated: बैशाख १, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

दुधौली एफ.एम. सम्वाददाता

सिन्धुली, चैत ३१ – सिन्धुलीको दुधौली नगरपालिका वडा नं. ५ सिर्थौलीस्थित मदन भण्डारी राजमार्ग नजिक एक अन्दाजी ६० वर्षीय पुरुषको शव मृत अवस्थामा फेला परेको छ।

इलाका प्रहरी कार्यालाय डाकाका अनुसार, २०८१ साल चैत ३१ गते बिहान करिब ७:०० बजे राजमार्गको दक्षिणपट्टि करिब १८ फिट तल खेत नजिक शव फेला परेको हो। पुरुषको शव घोप्टो परेको अवस्थामा भेटिएको र हालसम्म उनी कसको र काहाँको हुन भन्ने बारेमा पहिचान खुल्न नसकेको जनाइएको छ।

मृतकले शिरमा ढाका टोपी, कालो इस्ट कोट, सेतो सर्ट, खरानी रङको ट्राउजर, निलो चप्पल लगाएको साथै, उनीसँगै कालो झोला समेत फेला परेको छ, जसमा अन्य लुगा पनि रहेको इलाका प्रहरी कार्यालाय डाकाकाले जनाएको छ ।।

हाल शव सिर्थौली नगर अस्पतालमा सुरक्षित रूपमा राखिएको छ। मृतकको पहिचान खुलाउन प्रहरीले आम सर्वसाधारणलाई सहयोगको अपिल गरेको छ। यदि कसैलाई सो व्यक्तिबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Tombet’s Approach to Customer Feedback and Support

By Dudhauli FM
Uncategorized

दुधौली नगरपालिका १० मा रहेको आईकोनिक ‘दुधौली’ अक्षर तोडफोड

By Dudhauli FM
Uncategorized

दुधौली नगर अस्पताल आन्तरिक किचलोले संकटमा, सेवा प्रदाय धरासायी हुँदै

By Dudhauli FM
Uncategorized

दुधौलीको वडा नम्बर १३ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न दुधौली

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?