By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौली नगरपालिका १० मा रहेको आईकोनिक ‘दुधौली’ अक्षर तोडफोड

दुधौली नगरपालिका १० मा रहेको आईकोनिक ‘दुधौली’ अक्षर तोडफोड

Dudhauli FM
Last updated: चैत्र २१, २०८१
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

दुधौली न्युज सम्वाददाता
२१ चैत्र २०८१

सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नम्बर १० मा रहेको आईकोनिक ‘दुधौली’ लेखिएको शब्द अज्ञात समूहले तोडफोड गरेको छ। दुधौली नगरपालिका १० को सहिद पार्कमा एक महिना अगाडि निर्माण गरिएको उक्त आईकोनिक शब्दको ‘यच’ र ‘आई’ अक्षर पूर्ण रूपमा नष्ट गरिएको छ।

घटनाबारे इलाका प्रहरी कार्यालय डकाहाले जानकारी दिँदै आज राति करिब २ बजेको समयमा तोडफोड गरिएको बताएको छ। करिब ९ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त ‘दुधौली’ शब्द स्थानीयबासीहरूले निकै मन पराएका थिए र खुलेर प्रशंसा गरेका थिए। यसले दुधौली नगरपालिकाको पहिचान बोकेको थियो।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ र हालसम्म दुई जना युवालाई अनुसन्धानका लागि थुनामा राखिएको छ। इलाका प्रहरी कार्यालयका अनुसार सीसीटीभी फुटेजमा केही युवाहरू प्रस्ट देखिएको पुष्टि भएको छ।

यस घटनाले स्थानीय समुदायमा निराशा छाएको छ, साथै प्रहरी प्रशासनले दोषी पहिचान गरी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Безопасность при регистрации 1хбет: Как защитить свои данные?

By Dudhauli FM
Uncategorized

दुधौलीको वडा नम्बर १३ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न दुधौली

By Dudhauli FM
Uncategorized

लामो खडेरीपछि दुधौलीमा वर्षा, किसान हर्षित

By Dudhauli FM

Полное руководство по регистрации на 1xbet: Зеркало официального сайта

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?