By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

Dudhauli FM
Last updated: जेष्ठ १८, २०८३
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफएम संवाददाता

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् सिन्धुलीको छैटौं जिल्ला अधिवेशनले इन्द्र भुजेललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ।

शनिबार सम्पन्न अधिवेशनले लामो समयदेखि आदिवासी जनजातिको हक, अधिकार, भाषा, संस्कृति तथा पहिचानको पक्षमा सक्रिय रूपमा आवाज उठाउँदै आएका भुजेललाई नयाँ नेतृत्वको जिम्मेवारी दिएको हो। विभिन्न आदिवासी जनजाति आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका भुजेल जिल्लामा जनजाति समुदायका साझा आवाजका रूपमा परिचित छन्।

स्पष्ट वक्ता तथा विषयगत बहसमा सशक्त रूपमा आफ्ना धारणा राख्न सक्ने क्षमताका कारण भुजेलले आदिवासी जनजातिका मुद्दालाई प्रभावकारी ढंगले उठाउँदै आएका छन्। उनको नेतृत्वमा महासंघले जिल्लाभित्र रहेका विभिन्न आदिवासी जनजाति समुदायका हक, अधिकार, भाषा, संस्कृति र पहिचान संरक्षणका विषयलाई अझ सशक्त र परिणाममुखी ढंगले अघि बढाउने विश्वास गरिएको छ।

निवर्तमान जिल्ला सचिवसमेत रहेका भुजेललाई जिल्लाभर क्रियाशील विभिन्न १० वटा जातीय संस्थाहरूको सर्वसम्मत समर्थन प्राप्त भएको थियो। सहमतिमै नेतृत्व चयन भएकाले महासंघभित्रको एकता र सहकार्य अझ मजबुत हुने अपेक्षा गरिएको छ।

जिल्ला समन्वय परिषद् सिन्धुलीका अध्यक्ष तुलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव विमल सारु मगर प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता, संघसंस्थाका पदाधिकारी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अधिवेशनले जिल्लाका आदिवासी जनजाति समुदायका साझा मुद्दालाई प्रभावकारी रूपमा उठाउने, समुदायबीच एकता सुदृढ गर्ने तथा भाषा, संस्कृति र पहिचान संरक्षणका अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। नयाँ नेतृत्व चयनसँगै महासंघले जिल्लामा आदिवासी जनजातिको अधिकार र पहिचानका सवाललाई अझ सशक्त रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

सिन्धुलीमा बिल नभएको ४१ लाख ६३ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद

By Dudhauli FM

Best Table Game Games at SuperCat Casino

By Dudhauli FM
Uncategorized

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

By Dudhauli FM

Mobile vs Desktop Gaming: Which is Better?

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?