By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > कमला बहुमुखी क्याम्पसको व्यवस्थापन समिति चुनाव शनिबार हुने

कमला बहुमुखी क्याम्पसको व्यवस्थापन समिति चुनाव शनिबार हुने

Dudhauli FM
Last updated: जेष्ठ ७, २०८३
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

दुधौली एफ.एम सम्बाददाता

दुधौली / सिन्धुलीको दुधौली नगरपालिका स्थित कमला बहुमुखी क्याम्पस को व्यवस्थापन समिति गठनका लागि आगामी जेठ ९ गते शनिबार निर्वाचन हुने भएको छ। समितिको अध्यक्ष पदमा सहमति गराउने प्रयास भए पनि अन्ततः सहमति हुन नसकेपछि निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गर्ने निर्णय गरिएको हो।

अध्यक्ष पदका लागि पूर्ण बहादुर खत्री, रामप्रसाद अधिकारी र तिलक बहादुर कार्कीको उम्मेदवारी परेको थियो। सहमतिका लागि गरिएको छलफलका क्रममा पूर्ण बहादुर खत्रीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि रामप्रसाद अधिकारी र तिलक बहादुर कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ। निर्वाचनमा अधिकारीको चुनाव चिन्ह “मयूर” र कार्कीको “कुर्सी” रहेको जनाइएको छ।

निर्वाचन समितिले मतदानमा सहभागी हुने मतदाता सदस्यलाई अनिवार्य रूपमा आफ्नो पहिचान खुल्ने सक्कल परिचयपत्र साथमा ल्याउन आग्रह गरेको छ। मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमति पत्र वा निर्वाचन आयोगद्वारा जारी मतदाता परिचयपत्रमध्ये कुनै एक सक्कल प्रमाणपत्र अनिवार्य रूपमा ल्याउनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

निर्वाचन समितिले आवश्यक परिचयपत्र बिना मतदान प्रक्रियामा सहभागी गराउन नसकिने स्पष्ट पारेको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

दुधौलीमा ड्रोन आतंक, स्थानियले गरे गोपनीयता हननको गुनासो

By Dudhauli FM

Vantaggi e svantaggi delle slot con jackpot per giocatori casual e high roller

By Dudhauli FM
Uncategorized

कमला नदी गहिरिँदा सिँचाइ संकट, किसानद्वारा दुधौली नगरपालिका घेराउ

By Dudhauli FM
Uncategorized

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?