By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौलीमा भालुको आक्रमण, वृद्ध घाइते, काठमाडौं रिफर

दुधौलीमा भालुको आक्रमण, वृद्ध घाइते, काठमाडौं रिफर

Dudhauli FM
Last updated: साउन ९, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

दुधौली एफ.एम. सम्बाददाता

सिन्धुली | साउन ९, सिन्धुलीको दुधौली नगरपालिका–३ कालापानीमा बाख्रा चराउने क्रममा भालुको आक्रमणबाट एक वृद्ध गम्भीर घाइते भएका छन्।

दुईपटकको आक्रमणपछि ८३ वर्षीय चन्द्र बहादुर बस्नेत घाइते भएका हुन्। घटना आज दिउँसो करिब २ः३० बजे घरबाट करिब ४ किलोमिटर दक्षिणतर्फ रहेको चुरे जंगलमा भएको हो।

छिमेकी विर बहादुर श्रेष्ठले घटनास्थलमै भेटेर उद्धार गरी घाइतेलाई दिउँसो ६ः१५ बजे दुधौली नगर अस्पताल सिर्थौली ल्याइएको थियो। प्रारम्भिक उपचारपछि गम्भीर चोट भएकाले उनलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

भालुको आक्रमणबाट बस्नेतको दायाँ हात र दायाँ खुट्टा गम्भीर रूपमा घाइते भएको छ। हाल उनी बोल्न नसक्ने अवस्थामा रहेको अस्पतालले जनाएको छ।स्थानीय प्रशासनले वन क्षेत्रमा पशु चराउन जाँदा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। दुधौली नगरपालिकाको सोहि वडाको जंगलमा केहि महिना अधि पनि भालु कै आक्रमणबाट एक युवा घाईते भएको थियो । आक्रमणमा परेका युवाको दाहिने हातमा गम्भिर चोट लागेको थियो ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

सम्झौता अवधिमै पुल निर्माण सकाउन कार्यवाहक नगरप्रमुख थारुको निर्देशन

By Dudhauli FM

Pin Up Casino və Bet Arasında Vəsait Bölgüsü Strategiyaları

By Dudhauli FM

Vergleich der Sportwetten-Angebote bei bassbet casino und anderen Anbietern

By Dudhauli FM
Uncategorized

सिन्धुलीमा ईभी र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, ११ जना घाइते

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?