By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > बागमती प्रदेश सभाबाट दुई उद्योग सम्बन्धी विधेयक सर्वसम्मत पारित

बागमती प्रदेश सभाबाट दुई उद्योग सम्बन्धी विधेयक सर्वसम्मत पारित

Dudhauli FM
Last updated: जेष्ठ २०, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

दुधौली एफ.एम. सवाददाता

हेटौंडा, असार २०८२ — बागमती प्रदेश सभाले सोमबार बसेको बैठकबाट दुईवटा महत्वपूर्ण उद्योग तथा व्यापार सम्बन्धी विधेयकहरू सर्वसम्मत रूपमा पारित गरेको छ।

सभाबाट ‘प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६’ र ‘प्रादेशिक व्यापार तथा व्यवसाय ऐन २०७६’ संशोधन गर्न बनेका विधेयकहरू पारित भएका हुन्। सभामुख भुवन कुमार पाठकले दुवै विधेयक निर्णयार्थ पेश गर्दा प्रदेश सभा बैठकले सर्वसम्मत रूपमा पारित गरेको घोषणा गरेका थिए।

उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले विधेयकमाथि छलफलका लागि प्रतिवेदनसहितको प्रस्ताव पेश गरेकी थिइन्। छलफलमा उद्योग, पर्यटन तथा वातावरण समितिले तयार पारेको प्रतिवेदनमा प्रदेशसभा सदस्यहरूले व्यापक सहभागिता जनाएका थिए।

छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री तामाङले संशोधनले प्रदेशभित्र सञ्चालित उद्योग र व्यवसायलाई थप सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। उनले कानुनी जटिलता हटाइ सहज वातावरण निर्माण हुने र उद्यमीहरूको संख्या समेत बढ्ने आशा व्यक्त गरिन्।

प्रदेश सभा सचिवालयका अनुसार, यी विधेयकहरू प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट प्रमाणीकरण भएपश्चात कानुनी रुपमा ऐन बन्ने छन्।

TAGGED:News sindhuli
Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

दुधौलीमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

By Dudhauli FM

Vavada Casino

By Dudhauli FM

How to Play Video Poker at Online Casinos

By Dudhauli FM

Pirots 4: Sammelvögel und das Geheimnis der Farbeffekte

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?