By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी, सिन्धुलीका प्र.प्र.अ.हरुको ध्यानाकर्षण

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी, सिन्धुलीका प्र.प्र.अ.हरुको ध्यानाकर्षण

Dudhauli FM
Last updated: असार १९, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE


दुधौली एफ.एम. सम्बाददाता
सिन्धुली/ सुनकोशी गाउँपालिका, रामटार, सिन्धुलीका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीको कार्यकक्षमा भएको तालाबन्दीप्रति जिल्लाका सम्पूर्ण प्रमुख प्रशासकीय अधिकृतहरुको गम्भीर ध्यानाकर्षण भएको छ।

सिन्धुली जिल्लामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूको तर्फबाट जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा प्रचलित कानुन र तोकिएको प्रक्रिया विपरीत स्वार्थ समूहहरूले नियोजित रूपमा कार्यकक्षमा तालाबन्दी गरी अनैतिक दबाब सिर्जना गरेको भन्दै गम्भीर आपत्ति जनाइएको छ । विज्ञप्तिमा यस्तो कार्यलाई अत्यन्तै निन्दनीय भन्दै तत्काल अन्त्य गर्न माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अन्तिम समयमा यस्ता गतिविधिहरू हुँदा समग्र पालिकाको सेवा प्रवाह, विकास निर्माण कार्य र नियमित भुक्तानी कार्य प्रभावित हुने मात्र होइन, सेवाग्राहीहरूको अधिकारमै गम्भीर असर पर्छ।”

यस्ता घटनाबाट प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीहरूको काम गर्ने मनोबल घट्न सक्ने उल्लेख गर्दै, प्रमुख प्रशासकीय अधिकृतहरूले सम्बन्धित सबै सरोकारवालाहरुलाई यस्ता नकारात्मक गतिविधिबाट सचेत रहन आग्रह गरेका छन् ।
साथै, वार्तामार्फत समस्या समाधान खोज्न र प्रचलित कानुन तथा प्रक्रियाको पालना गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीको कार्यकक्षको तालाबन्दी तत्काल खोल्न माग गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृतहरूले आफुहरू कानुनी जिम्मेवारी र अधिकार अन्तर्गत सेवा प्रवाह र विकास निर्माण कार्यमा सधैँ प्रतिबद्ध रहेको स्पष्ट पार्दै सबै जनप्रतिनिधि, शिक्षक, राजनीतिक दल, पत्रकार, नागरिक समाज तथा प्रशासनिक संयन्त्रहरूलाई सहयोग गर्न अपिल गरेका छन् ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

दुधौलीका माथिल्ला वडामा वर्षातका कारण आवतजावतमा कठिनाइ

By Dudhauli FM
Uncategorized

दुधौली नगरपालिकामा टोल सुधार संस्थाहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

By Dudhauli FM

Implementazione Esperta del Filtro Spaziale Tier 2: Dalla Geolocalizzazione alla Personalizzazione Contestuale in Ambiente Italiano

By Dudhauli FM
Uncategorized

बागमती प्रदेश प्रहरी तालिम केन्द्रद्वारा परिचय तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?