By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न

बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न

Dudhauli FM
Last updated: जेष्ठ १, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

दुधौली एफ.एम. सम्वाददाता

सिन्धुली, वैशाख ३१ — बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा प्रहरी जवान आधारभूत तालिम (६–२०४) समूहका प्रशिक्षार्थीहरुको सक्रिय सहभागितामा एक भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक श्री प्रवीण पोखरेलज् रहनुभएको थियो। उहाँले दीप प्रज्वलन गरी कार्यक्रमको विधिवत् उद्घाटन गर्नु भयो।

सांस्कृतिक कार्यक्रम अन्तर्गत प्रशिक्षार्थीहरुले गीत, गजल, नृत्य, कमेडीजस्ता विभिन्न प्रस्तुतिहरू मार्फत लुकेको प्रतिभा प्रदर्शन गरेका थिए। यस्ता अतिरिक्त क्रियाकलापहरुले प्रहरी प्रशिक्षार्थीहरुको मनोबल अभिवृद्धि गर्नुका साथै अनुशासन, सकारात्मक सोच, उर्जा, जोस, जाँगर तथा संस्कृति संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रमको समापनमा प्रमुख अतिथि पोखरेलज्यूले प्रशिक्षार्थीहरुलाई अझ सशक्त, अनुशासित र सिर्जनशील बन्न प्रेरणा दिनुहुँदै आगामी दिनमा यस्ता कार्यक्रमहरु निरन्तर आयोजना हुनुपर्नेमा जोड दिनुभयो। उहाँले शुभकामना दिँदै अझ राम्रो सिर्जनात्मक अभिव्यक्तिहरुको अपेक्षा पनि व्यक्त गर्नुभयो।

यस अवसरमा केन्द्रका सह–समादेशक तथा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारु, केन्द्रमा कार्यरत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरु, उन्नत तालिमका प्रशिक्षार्थीहरु, बाह्य प्रशिक्षक लगायत आधारभूत तालिम (६–२०४) समूहका सम्पूर्ण प्रशिक्षार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा देखिएका झलकहरुले प्रहरी प्रशिक्षण मात्रै नभई सांस्कृतिक चेतनाको विकास पनि सँगसँगै अघि बढिरहेको प्रमाणित गरेको देखिएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Fastest Payout Casinos in 2025

By Dudhauli FM
Uncategorized

जगाडी,धनसरी,गणेशमान,चारनाथ सडकमा कालोपत्रे सुरु, काम तीव्र गतिमा

By Dudhauli FM
Uncategorized

किसानको जीवनस्तर उकास्न दुधौलीमा उन्नत जातको बिउ पाठी वितरण

By Dudhauli FM
Uncategorized

दुधौली–६ मा बालबालिका लक्षित विविध कार्यक्रम सम्पन्न

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?