By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौली नगरमा भएको बलात्कार  घटनाको निष्पक्ष छानबिन गर्न नेपाली काङ्ग्रेस दुधौलीको माग

दुधौली नगरमा भएको बलात्कार  घटनाको निष्पक्ष छानबिन गर्न नेपाली काङ्ग्रेस दुधौलीको माग

Dudhauli FM
Last updated: बैशाख १८, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE


दुधौली एफ.एम. सम्बादाता
बैशाख १७
सिन्धुली  — नेपाली कांग्रेस, दुधौली नगर कार्य समितिले हालै दुधौली नगरपालिकाका नगर प्रमुख विरुद्ध सार्वजनिक भएका महिला अपमानजन्य अभिव्यक्तिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आज एक बिज्ञप्ती जारी गर्दै नेपाली कांग्रेसले यस्तो घटनालाई मानवअधिकार, सत्य, समानता र सुरक्षित समाजको मर्मविपरित भएको भन्दै तुरुन्त निष्पक्ष छानबिनको माग गरेको हो ।
नगर कार्य समितिद्वारा जारी विज्ञप्तिमा नगर प्रमुखविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि अनुसन्धान अघि बढेको विषयलाई लिएर सामाजिक सञ्जाल र मिडियामा आएको समाचारप्रति चासो व्यक्त गरिएको छ। नेपाली कांग्रेसले कानुनी प्रक्रिया र पीडितको गोपनीयताको सम्मान गर्दै सत्य र निष्पक्ष निर्णयका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
समितिका सभापति बलराम कार्की र सचिव कमान सिंह आले मगरले हस्ताक्षर गरेको विज्ञप्तिमा नागरिक, सञ्चारकर्मी तथा सरोकारवालालाई संयमित टिप्पणी गर्न र चाँडो न्याय सम्पादनमा सहयोग पु¥याउन आह्वान गरिएको छ। साथै, नेपाली कांग्रेसले सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य, मानवअधिकार र महिला सम्मानप्रति प्रतिबद्धता जनाउँदै उक्त घटनाको छानबिन निष्पक्ष, स्वतन्त्र र पारदर्शी ढङ्गले गर्नुपर्नेमा जोड दिएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

बीपी र मदनभण्डारी राजमार्गका चालकमा उच्च रक्तचापको समस्या

By Dudhauli FM
Uncategorized

सुमो सहित बेपत्ता दिपेन्द्र केसी दुर्घटनाग्रस्त अवस्थामा फेला, चालकको मृत्यु

By Dudhauli FM

शववाहन सेवा सम्बन्धी विषयमा दुधौली नगरपालिकाको आत्मआलोचना सहित स्पष्टिकरण

By Dudhauli FM

No Deposit Bonuses: Real or Myth?

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?