By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौली १४ मा कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

दुधौली १४ मा कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

Dudhauli FM
Last updated: चैत्र २३, २०८१
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE


दुधौली इफ.एम. सम्वाददाता
दुधौली नगरपालिका १४ स्थित भौरीका, महिला कृषि समूहका सदस्यहरु द्वारा उद्धपादित तरकारी खेती र गोठ सुधार अन्तर्गतको योजना, दुधौली नगरपालिका र हेफर इन्टरनेसनल नेपालको साझेदारीमा भएको कार्यक्रमको अनुगमन गर्नु भयो दुधौली नगरपालिका मेयर श्री दिनेश अधिकारी ज्यू, १४ नं वडा अध्यक्ष श्री भैरब पुलामी मगर ज्यू, हेन्स नेपाल अध्यक्ष श्री बाशु देब अधिकारी ज्यू, लगायत विभिन्न व्यक्तिहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भयो।


असार २२ गते, शनिबार दुधौली नगरपालिका–१४ को भौरीमा कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न भएको छ । दुधौली नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा, मानव तथा राष्ट्रिय विकास समाज नेपालको सहजिकरणमा सञ्चालित ‘कृषि तथा पशु विकास र साना किसान तथा युवा उद्यमशीलता कार्यक्रम’ अन्तर्गत परियोजना अनुगमन तथा मूल्यांकन कार्य सम्पन्न भएको हो ।

नगर प्रमुख दिनेश अधिकारीको संयोजकत्वमा गठन गरिएको संयुक्त अनुगमन टोलीमा दुधौली नगरपालिकाका वडा नम्बर १४ का वडा अध्यक्ष, हेफर प्रोजेक्ट नेपालका ठाकुर खड्का, हेण्डस नेपालका अध्यक्ष बाशुदेव अधिकारी दनुवार, कृषि बिकास शाखा दुधौलीका शाखा प्रमुख सिता खतिवडा रहनु भएको थियो । त्यसैगरी अनुगमन कै टोलीमा योजना शाखा दुधौलीका प्रमुख र पशु बिकास शाखाका प्रमुख कुमारी सुन्तला बस्नेत, देउराली कृषि तथा पशु विकास महिला स्वावलम्बी समूहले सञ्चालन गरिरहेको कृषि, पशुपालन, कृषक पाठशाला, खोर, गोठ, घाँसखेती, तरकारीखेती तथा मल्चिङसम्बन्धी गतिविधिहरूको स्थलगत अवलोकन गरेको हो।

अनुगमन टोलीले वडा नम्बर १४ मा सम्पन्न विविध तालिम र कार्यक्रमहरू पनि निरीक्षण गरेको थियो । प्रबिधिकहरुको समयोगमा भौरीका कषकहरुले नै उत्पादन गरेको कृपषबालिको अनुगमन निरिक्षण गर्नु भएको थियो । कृषक पाठशाला संगै टोलिद्वारा सुधारीएको खसिबाख्रा गोठको अनुगान तथा निरिक्षण भएको थियो । कार्यक्रमले समुदायमा देखिएको सकारात्मक परिवर्तन, उद्यमशीलता प्रवद्र्धन तथा कृषकहरूको सशक्तीकरणमा महत्वपूर्ण टेवा पु¥याएको निष्कर्ष टोलीले निकालेको छ।

कार्यक्रमले स्थानीयस्तरमा युवाहरूलाई कृषि तथा पशुपालनतर्फ आकर्षित गराउन थप प्रेरणा मिल्ने विश्वास लिइएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

सिन्धुलीको दुधौलीमा आमाको हत्या, छोरा पक्राउ

By Dudhauli FM

Роль RNG в играх казино 1xbet: Объяснение

By Dudhauli FM

Online slot games have become a cornerstone of the contemporary gambling landscape, particularly wit

By Dudhauli FM
Uncategorized

गिचियानी क्रीकेट क्लबलाई पछि पार्दै घरेलु टिम दुधौली क्रीकेट क्लब Aफाईनलमा

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?