By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > इलाका प्रहरी प्रमुख धितालको प्रभाव: दुधौलीमा शान्ति सुरक्षाको नयाँ अध्याय

इलाका प्रहरी प्रमुख धितालको प्रभाव: दुधौलीमा शान्ति सुरक्षाको नयाँ अध्याय

Dudhauli FM
Last updated: चैत्र १९, २०८१
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफ.एम. सम्वाददाता

Contents
सफल अपरेशन र सुधारसमयअगावै सरुवाको चिन्ता

दुधौली / सिन्धुलीको दुधौलीमा इलाका प्रहरी प्रमुखका रूपमा निरीक्षक सिमोन धितालको आगमनपछि शान्ति सुरक्षामा उल्लेखनीय सुधार देखिएको छ। उनको नेतृत्वमा सञ्चालन भएका अपरेशनहरूले आपराधिक गतिविधिहरूलाई नियन्त्रणमा ल्याउन सफल भएका छन्। यसले गर्दा दुधौली मात्र नभई समग्र जिल्लामा समेत उनको प्रशंसा भइरहेको छ।

धितालको निष्पक्ष, निडर र कर्मठ नेतृत्वका कारण प्रहरी संगठनभित्र उत्साहको माहोल छ भने स्थानीय बासिन्दाहरूले पनि सुरक्षाको अनुभव राम्रोसँग गरिरहेका छन्। विगतमा कमजोर देखिएको सुरक्षा अवस्था अहिले बलियो बनेको छ।

सफल अपरेशन र सुधार

धितालको नेतृत्वमा इलाका प्रहरी कार्यालय डकाहा, दुधौलीले विभिन्न अपरेशनहरू सञ्चालन गरेको छ। तिनीहरूमध्ये प्रमुख रूपमा:

  • बन तस्करहरूको गिरोह निस्तेज पार्न सफल
  • काठ तस्कर, चोरी सिकारी जस्ता आपराधिक गतिविधिहरूमा कठोर कारबाही
  • लागुऔषध कारोबारमा नियन्त्रण
  • सवारी दुर्घटनामा कमी

स्थानीय बासिन्दाहरू, बुद्धिजीवीहरू र व्यवसायीहरूले प्रहरी निरीक्षक धितालको कार्यशैलीको खुलेर प्रशंसा गरिरहेका छन्। सामाजिक सञ्जालमा ‘Keep going, Inspector Saab. We are with you.’ जस्ता समर्थनका सन्देशहरू व्यापक रूपमा फैलिरहेका छन्।

समयअगावै सरुवाको चिन्ता

धितालले गरेको उल्लेखनीय सुधारलाई देखेर स्थानीयहरू उत्साहित छन्। तर, उनको समयभन्दा अघि नै सरुवा गर्ने प्रयास भइरहेको खबरले स्थानीयवासीलाई चिन्तित बनाएको छ। यदि कुनै शक्ति केन्द्रले धिताललाई स्थानान्तरण गर्ने प्रयास गरेमा, यसले दुधौलीको सुरक्षामा असर पार्ने भन्दै सर्वसाधारणले आपत्ति जनाएका छन्।

स्थानीय जनताले निष्पक्ष र प्रभावकारी सुरक्षाका लागि प्रहरी निरीक्षक धिताललाई निरन्तरता दिनुपर्ने माग राख्दै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन्।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न

By Dudhauli FM
Uncategorized

दनुवार भाषाको शब्दकोश विमोचन,भाषा संरक्षण अभियानमा ऐतिहासिक कदम

By Dudhauli FM
Uncategorized

दुधौली नगरपालिकाद्वारा बगमती प्रहरी तालिम केन्द्रलाई ५ लाख बराबरको फर्निचर सहयोग

By Dudhauli FM
Uncategorized

दुधौलीमा सर्पदंशबाट बेहोस बालिका समयमै उपचारपछि सुरक्षित

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?