By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > अर्थ > चेतनको नयाँ गीत ‘जापानिज साडी’ सार्वजनिक

चेतनको नयाँ गीत ‘जापानिज साडी’ सार्वजनिक

Dudhauli FM
Last updated: फाल्गुन १७, २०८१
By Dudhauli FM
अर्थ खेलकुद बिदेश मनोरन्जन राजनीति शिक्षा स्थानिय स्वास्थ्य
Share
1 Min Read
SHARE

गायक चेतन राईको नयाँ गीत ‘जापानिज साडी’ सार्वजनिक भएको छ । गायक राईकै शब्द, सङ्गीतमा तयार भएको गीतको भिडियो समेत आकर्षक बनेको छ । मोडल सुजन सुवेदी र रिया तिवारीको अभिनय रहेको म्युजिक भिडियो चितवनका रमणीय स्थानमा छायाङ्कन गरिएको हो । सफल पौडेलको छायाङ्कनमा तयार भएको भिडियो निर्देशन समेत राईले नै गरेका हुन् । सम्पादनको जिम्मेवारी राज धामीले पुरा गरेका छन् । यो गीत राईको नयाँ एलबम ‘स्पीड’मा समावेश भएको छ ।

सल्यान जिल्लामा जन्मेका गायक राईले पप तथा आधुनिक विधाका गीत गाउने गर्छन् । उनको पहिलो एलबम सन् २०१० मा बजारमा आएको थियो । ‘सेभेन’ नामको यो एलबमले दर्शक श्रोतामाझ उनलाई त्यस समयमा परिचित गरायो । त्यसपछि सन् २०१५ मा दोस्रो एलबम ‘साउण्ड’ निकाले । केही वर्षको अन्तरालमा तेस्रो एलबम ‘स्टेप’ उनले पस्केका थिए । एकपछि अर्को साँगीतिक कोसेली पस्केका उनी देश तथा विदेशका कार्यक्रममा समेत व्यस्त हुन थालेका छन् । ‘स्पीड’ उनको चौथो एलबम हो ।  गीतको भिडियो राईले आफ्नै युट्युब च्यानल चेतनराई अफिसियलबाट सार्वजनिक गरेका छन्। 

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

दुधौलीका १ हजार दुई सय ४५ विद्यार्थीले (एसईई) परीक्षामा सहभागी हुँदै

By Dudhauli FM
शिक्षास्थानिय

सिन्धुलीको दुधौलीमा विश्व क्षयरोग दिवस २०२५ मनाइयो

By Dudhauli FM
अर्थखेलकुदबिदेशमनोरन्जनराजनीतिशिक्षास्थानियस्वास्थ्य

सामुहिक बलात्कारको आरोपमा हेटौंडाबाट ७ जना किशोर पक्राउ

By Dudhauli FM
अर्थखेलकुदबिदेशमनोरन्जनराजनीतिशिक्षास्थानियस्वास्थ्य

रौतहटका पत्रकार फणिदेव महतलाई चन्द्रपुर अस्पतालले आजिवन निशुल्क सेवा दिने

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?