By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौलीमा मुडुला कार्की कुलायन व्यवस्थापन समितीद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

दुधौलीमा मुडुला कार्की कुलायन व्यवस्थापन समितीद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

Dudhauli FM
Last updated: भदौ १५, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

सिन्धुली, दुधौली —
दुधौली नगरपालिका–६, दमनडाँडास्थित मुडुला कार्की कुलायन पूजा स्थल तथा बज्रबाराही पार्क परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। मिति २०८२ भाद्र १४ गते शनिबारका दिन आयोजित कार्यक्रममा करिब १५० भन्दा बढी बिरुवाहरू रोपिएको आयोजक समितिले जानकारी दिएको छ।

कार्यक्रमका संयोजक तथा अभियन्ता रोहित कुमार कार्कीका अनुसार तेजपत्ता, गोलमोड, सिरिस, साकुरा लगायतका बहुवर्षीय प्रजातिका बिरुवाहरू लगाइएको हो। उनका अनुसार वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षण, हरियाली विस्तार, स्वास्थ्य तथा सरसफाइप्रति सचेतना जगाउने र नागरिकलाई सामूहिक सहभागितामा जोड्ने उद्देश्य बोकेको छ।

यद्यपि कार्यक्रम मुडुला कार्की कुलायन व्यवस्थापन समितिको पहलमा आयोजना गरिएको भए पनि स्थानीयवासी, विभिन्न समुदायका प्रतिनिधि तथा समाजसेवीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

जानकारहरूका भनाइअनुसार दुधौली नगरपालिकाभित्र मुडुला कार्की कुलायन समुदाय सबैभन्दा ठूलो र व्यवस्थित संस्था मानिन्छ। यस कार्यक्रममार्फत समाजसेवा, वातावरण संरक्षण र नागरिक हितमा केन्द्रित रहने सन्देश प्रवाह भएको आयोजक समितिले जनाएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

दुधौलीमा खुलाल बुढाथोकीहरुको कुलपूजा भव्य रूपमा सम्पन्न

By Dudhauli FM
Uncategorized

दुधौलीमा उन्नत सिरोही बीउ बोकाको वितरण, कृषकमा खुसीको लहर

By Dudhauli FM
Uncategorized

दुधौली नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा, फोटो फिचर समेत

By Dudhauli FM
Uncategorized

तरुण दलद्धरा दुधौलीमा माध्यमिक विद्यालय नगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता हुने

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?