By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौलीको फरार प्रतिवादी पक्राउ

दुधौलीको फरार प्रतिवादी पक्राउ

Dudhauli FM
Last updated: भदौ ५, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

दुधौली एफ.एम. सम्बादताता

सिन्धुली — दुधौली नगरपालिका–१० मंगलपुरका ६२ वर्षीय नेत्रा धामीलाई प्रहरीले पक्राउ गरेको छ।

सवारी ज्यान मुद्दामा अदालतले तीन महिना कैद र रु. २०० क्षतिपूर्ति जरिवाना फैसला गरे पनि उनी फरार रहेका थिए। सम्मानित सिन्धुली जिल्ला अदालतको मिति २०८१ जेठ २८ गतेको फैसलाअनुसार उनी पक्राउ परेका हुन्।

प्रहरीका अनुसार धामीलाई मिति २०८२ भाद्र ५ गते बिहान करिब १०:२० बजे आफ्नै घरबाट पक्राउ गरी प्रहरी चौकी दुधौलीमा ल्याइएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Vavada Casino

By Dudhauli FM
Uncategorized

दुधौली नगरपालिकामा अख्तियारको छापा, विभिन्न कागजात बरामद

By Dudhauli FM
Uncategorized

सिन्धुलीका सामुदायिक विद्यालयमा अलिसान भवन, विजुलीको विल तिर्नै समस्या

By Dudhauli FM
Uncategorized

दुधौलीमा बाढी, एक घाइते, १० घर डुवान, प्रहरीद्वारा उद्धार

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?