By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > नेबि संघद्वारा स्ववियु निर्वाचित पदाधिकारीहरुको सम्मान तथा बनभोज कार्यक्रमको आयोजना

नेबि संघद्वारा स्ववियु निर्वाचित पदाधिकारीहरुको सम्मान तथा बनभोज कार्यक्रमको आयोजना

Dudhauli FM
Last updated: चैत्र २४, २०८१
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE


प्रतिमा दियाली
दुधौली/ नेपाल बिद्यार्थी संघ सिन्धुलीले गत चैत्र ५ गते सिन्धुलीमा सम्पन्न भएको स्ववियु निर्वाचनबाट निर्वाचित नेवि संघका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान तथा बनभोज कार्यक्रमको आयोजना गरेको छ । यसै अवसरमा नव वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम समेत सिन्धुलीमा भव्य आयोजनाका सम्पन्न भएको हो । कार्यक्रम नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष भरत विकको अध्यक्षता तथा उपसभापति दीपक कुमार घिमिरेको प्रमुख आथिथ्यतामा भएको थियो ।

साथै कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सभापति मोहन बराल, जिल्ला कार्यसमिति सचिव कान्छामन वल, इश्वर बस्नेत लगायत क्षेत्रीय, प्रदेश तथा स्थानीय तहका सभापति, जनप्रतिनिधि, विभिन्न भातृसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, क्याम्पस इकाइ सभापति तथा स्ववियु पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्ला भरीका १२ वटा क्याम्पसका विद्यार्थीहरुको सहभागिता रहेको थियो भने जम्मा २३० भन्दा अडिको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा नव निर्वाचित स्ववियुका ३० जना पदाधिकारी तथा सदस्यहरुलाई विशेष सम्मान गरिएको थियो ।
कार्यक्रमका सभापति भरत विकले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिँदै, स्ववियु निर्वाचनमा विजयी सम्पूर्ण पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो । उनले नेपाल विद्यार्थी संघलाई अझ सशक्त, सुदृढ र विद्यार्थी हितमा क्रियाशील बनाउनका लागि नेपाल बिद्यार्थी संघ सधै तयार रहेको बताउदै अगामी दिनमा विविध कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
त्यसैगरी पूर्व सभापति बरालले बिजयी सबै पदाधिकारीहरुलाई बधाई र सफलताको कामना गर्नु हुँदै बिजयी नहुने सम्पूर्ण पदाधिारीहरुलाई पनि हरेस नखान र समग्र बिद्यार्थीहरुको हक हितमा आवाज बिहिनहरुको आवान बन्न गर्नु भयो । कार्यक्रममा सहभागि सम्पूर्ण बक्ताहरुले जित हुँदैमा नमात्तिन र हार हुँदैमा नमात्तिनको लागि सम्पूर्ण बिद्यार्थीहरुलाई सुझाव दिनु भएको थियो ।
बिद्यार्थीमा पढाई संगै नैतिक र राजनीतिक चेत हुनु पर्ने तर यसको सहि सदुपयोग गर्नु पर्नेमा अधिकांश बक्ताहरुको भनाई रहेको थियो ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

जेन्जी आन्दोलन, निः बर्तमान मेयर राउतको आत्ममन्थन : ‘अब जनतासँग झुक्न सिक्नुपर्छ’

By Dudhauli FM

Banking Options and Limits at Greatslots Casino: A Complete Guide

By Dudhauli FM

Vavada Casino

By Dudhauli FM

Роль RNG в играх казино 1xbet: Объяснение

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?