By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > तरुण दलद्धरा दुधौलीमा माध्यमिक विद्यालय नगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता हुने

तरुण दलद्धरा दुधौलीमा माध्यमिक विद्यालय नगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता हुने

Dudhauli FM
Last updated: साउन २३, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE


दुधौली एफ.एम. सम्बाददाता
दुधौली, सिन्धुली — नेपाल तरुण दल, नगर कार्य समिति दुधौलीको आयोजनामा र दुधौली नगरपालिका शिक्षा उप–शाखाको समन्वयमा माध्यमिक विद्यालय नगर स्तरीय एकदिवसीय हाजिरीजवाफ प्रतियोगिता २०८२ साल भाद्र २४ गते शनिबार हुने भएको छ ।
आयोजकका अनुसार कमला बहुमुखी क्याम्पस, दुधौलीमा बिहान १०ः३० बजेबाट सुरु हुने प्रतियोगितामा नगर क्षेत्रका माध्यमिक विद्यालयका विद्यार्थीहरूबीच बौद्धिक प्रतिस्पर्धा हुनेछ । दुधौली नगरपालिकाको १४ वटै वडको २५ वटा माध्यमिक विद्यालयका बिध्यार्थीहरुले कार्यक्रममा भाग लिने लक्ष लिएको तरुण दलका निवर्तमान नगर सभापति बिश्वास शाही ठकुरीले जानकारी दिनु भयो । यस कार्यक्रमले विद्यार्थीहरूको ज्ञानवृद्धि, तर्कशक्ति विकास र वर्तमान घटनाक्रमप्रति सजगता बढाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
आयोजक नेपाल तरुण दल, नगर कार्य समितिले कार्यक्रममा सरिक भई उपस्थितिको माध्यमबाट कार्यक्रमको शोभा बढाइदिन सबैलाई हार्दिक आग्रह गरेको छ ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

नगर अस्पताल सिर्थौलीमा पनि अख्तियारको छापा, किन राखियो गुपचुप ?

By Dudhauli FM
Uncategorized

बागमती प्रदेश सभाबाट दुई उद्योग सम्बन्धी विधेयक सर्वसम्मत पारित

By Dudhauli FM

Come la storia e la cultura influenzano i giochi moderni come Bullets And Bounty

By Dudhauli FM
Uncategorized

दुधौली नगरसभाको २३ औँ अधिवेशनले, १ अर्ब १२ करोड ५८ लाखको बजेट

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?