By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौली नगरसभाको २३ औँ अधिवेशनले, १ अर्ब १२ करोड ५८ लाखको बजेट

दुधौली नगरसभाको २३ औँ अधिवेशनले, १ अर्ब १२ करोड ५८ लाखको बजेट

Dudhauli FM
Last updated: असार १०, २०८३
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफ.एम. सम्बाददाता

दुधौली/ दुधौली नगरपालिकाको २३ औँ नगरसभा अधिवेशन बुधबार सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब १२ करोड ५८ लाख रुपैयाँको अनुमानित बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ।

नगरसभामा कार्यवाहक नगर प्रमुख चन्द्रकिशोर थारुले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै नगरको समग्र विकास, भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। प्रस्तुत बजेटमा नगरवासीको जीवनस्तर उकास्ने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा दिगो विकासलाई टेवा पुग्ने कार्यक्रमहरू समावेश गरिएको जनाइएको छ।

नगरसभाबाट आर्थिक वर्ष २०८३/०८४ का नीति, कार्यक्रम, बजेट तथा विभिन्न प्रस्तावहरूमाथि विस्तृत छलफल गरी आवश्यक निर्णयहरू सर्वसम्मतिले पारित गरिएको छ।

प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ ८३ करोड १२ लाख १ हजार ३ सय रुपैयाँ अर्थात् कुल बजेटको ७३.८३ प्रतिशत विनियोजन गरिएको छ भने पूँजीगत खर्चतर्फ २९ करोड ४५ लाख ९८ हजार ७ सय रुपैयाँ अर्थात् २६.१७ प्रतिशत छुट्याइएको छ।

बजेटको संरचनाले चालु खर्चको हिस्सा पूँजीगत खर्चको तुलनामा उल्लेख्य रूपमा बढी देखिए पनि नगरपालिकाले उपलब्ध स्रोत–साधनको प्रभावकारी परिचालन तथा सबै पक्षको सकारात्मक सहयोगबाट विकास खर्चलाई थप सन्तुलित बनाउँदै लैजाने अपेक्षा गरेको जनाएको छ।

नगरसभाले पारित गरेको नीति तथा कार्यक्रमले आगामी आर्थिक वर्षमा नगरको विकास निर्माण, सेवा प्रवाह तथा आर्थिक–सामाजिक रूपान्तरणलाई थप गति दिने विश्वास व्यक्त गरिएको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

दुधौलीमा रास्वपा सभापति लामिछानेको समर्थन हस्ताक्षर अभियान

By Dudhauli FM

Vavada Casino

By Dudhauli FM

Tower Rush : Le piège invisible de la résistance numérique

By Dudhauli FM

Быстрая регистрация на Vavada официальном сайте

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?