By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > पानीको पुकार गर्दै, दुधौलीका किसानहरुले गरे भ्यागुताको विहे

पानीको पुकार गर्दै, दुधौलीका किसानहरुले गरे भ्यागुताको विहे

Dudhauli FM
Last updated: साउन ९, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफ.एम. सम्बाददाता

दुधौली/लामो समयदेखि गर्मि बढेर जीवन कष्टकर बन्दै गएपछि दुधौलीको डकाहामा भ्यागुताको विवाह गरिएको छ । पानीको पुकार गर्दै दुधौली नगरपालिका वडा नं. ४ डकाहाका स्थानीयले आज एक जोडी भ्यागुताको विवाह गरिदिएका हुन ।

उनीहरुले भ्याुगताको विवाह गरेमा इन्द्र देवता खुशी भई पानी पारिदिने जनविश्वास रहेका कारण भ्यागुताको विवाह गराईदिएको बताएका छन । साउनको दोश्रो साता बित्नै लाग्दा पनि पानी नपर्दा दुधौलीका किसानहरुले धानको रोपाई गर्न पाएका छैनन् भने धेरै किसानहरुको धानको बेर्ना नै पर्न थालेको छ । यसै गरी अत्यधिक गर्मि बढेसँगै खेतिबाली, बोटविरुवा, पानीका मुहान सुक्न थालेका कारण पानीको माग गर्दै स्थानीयले भ्यागुताको विवाह बैदिक विधिपूर्वक गराएका छन । गत बर्ष पनि लामो समय पानी नपरी खडेरी परे पछि भ्यागुताको बिहे गरेको र बिहे गरेको केहि दिन मै पानी परेको कारण पनि यो पटक पनि बिहे गरिदिएको उपेन्द्र महत्तोले बताउनु भयो ।

ब्राह्मण सहित करीब ३० जना जन्ती लगि भ्यागुतालाई बेहुला बेहुली जस्तै सिंगारि विवाह गराएका हुन । विवाह सकिएपछि एकजोडी कुमार केटाले विवाहित भ्यागुतालाई कमला खोलामा डोलीमा बोकेर पु¥याएर बगिरहेको पानीमा छोडिदिएका थिए ।

भ्यागुतालाई सिँगारपटार गरी डोलीमा चढाई ब्राह्मणहरूले वैदिकमन्त्र पाठ तथा रुद्रीपूजा गरी धुमधामसँग भ्यागुताको विवाह गरिएको हो । ध्यू, चामल, जौँ, तिलको होमादी गरिएको स्थानीयले बताएका छन ।

जिल्लाकै अत्यधिक गर्मि हुने कमलाखोंच क्षेत्रको दुधौलीमा एकसातादेखि ३२ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा तापक्रम बढेको गुगलमा देखिएको छ ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

दुधौली नगरपालिकामा टोल सुधार संस्थाहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

By Dudhauli FM

Проблемы входа при ставках на спорт 1xbet: Причины и решения

By Dudhauli FM
Uncategorized

लागुऔषध दुर्व्यसन विरुद्ध सचेतनामूलक र्‍याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

By Dudhauli FM

MostBet Bangladesh — Official website Register APK Bonus

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?