By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > यस.यस.पि. प्रभु प्रसाद ढकालले बागमती प्रदेश प्रहरी तालिम केन्द्रको समादेशकको पदभार ग्रहण

यस.यस.पि. प्रभु प्रसाद ढकालले बागमती प्रदेश प्रहरी तालिम केन्द्रको समादेशकको पदभार ग्रहण

Dudhauli FM
Last updated: जेष्ठ २३, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

दुधौली एफ.एम. सम्वाददाता


दुधौली, सिन्धुली – २०८२ जेठ २२ गते

नेपाल सरकार, गृह मन्त्रालयको निर्णय र नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्रअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभु प्रसाद ढकालज्यू मधेस प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा, जनकपुर, धनुषाबाट सरुवा भई बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली, सिन्धुलीमा पदस्थापना हुनुभएको छ।

उहाँले २०८२ साल जेठ २२ गते केन्द्रको समादेशकको रूपमा औपचारिक रूपमा पदभार ग्रहण गर्नुभयो। पदभार ग्रहणपश्चात् उहाँले अमर प्रहरीको सम्झनामा अमर प्रहरी शालिकमा माल्यार्पण गर्नुभएको थियो।

त्यस पश्चात् आयोजित एक विशेष कार्यक्रममा उहाँले केन्द्रमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन गर्नुभयो। निर्देशनमा उहाँले अनुशासन, कर्तव्यपरायणता र तालिमको गुणस्तर अभिवृद्धिमा जोड दिनु हुँदै सबैलाई सक्रिय र प्रतिबद्ध भएर कार्य गर्न आह्वान गर्नुभयो।

सो अवसरमा केन्द्रका निमित्त समादेशक प्रहरी निरीक्षक देवेन्द्र दास ज्यूले केन्द्रको प्रशासनिक, तालिमसम्बन्धी तथा अन्य गतिविधिहरू समेटिएको प्रस्तुतिकरण गर्नुभएको थियो। कार्यक्रममा केन्द्रमा कार्यरत सिनियर र जुनियर प्रहरी अधिकृतहरू तथा सम्पूर्ण प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

कांग्रेसमा शक्ति खेल: लामा विरुद्ध २१ सांसदको ‘अविश्वास वार’

By Dudhauli FM
Uncategorized

सिन्धुलीमा बिल नभएको ४१ लाख ६३ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद

By Dudhauli FM
Uncategorized

जेन्जी आन्दोलन, निः बर्तमान मेयर राउतको आत्ममन्थन : ‘अब जनतासँग झुक्न सिक्नुपर्छ’

By Dudhauli FM
Uncategorized

दुधौली नगरपालिका वडा नं. ६ मा विकास निर्माण कार्यले तिव्र गति लियो

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?