By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > शिक्षा > दुधौलीका १ हजार दुई सय ४५ विद्यार्थीले (एसईई) परीक्षामा सहभागी हुँदै

दुधौलीका १ हजार दुई सय ४५ विद्यार्थीले (एसईई) परीक्षामा सहभागी हुँदै

Dudhauli FM
Last updated: चैत्र ६, २०८१
By Dudhauli FM
शिक्षा
Share
2 Min Read
SHARE

दुधौली एफएम सम्बाददाता

दुधौली / देश भरमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी दुधौली सिन्धुलीको दुधौली नगरपालिकामा पनि पुरा भएको छ । चैत ७ गते बिहिवार देखि १५ शुक्रवार गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षाको अन्तिम तयारी पुरा भएको शिक्षा शाखा दुधौलीले जनाएको छ ।

शिक्षा शाखा दुधौलीका शाखा प्रमुख हरि विश्वकर्माले भोलिदेखि सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै प्रश्नपत्र र उत्तरपुस्तिका जिल्लाबाट ल्याईसकेको र प्रश्न पत्रको सुरक्षाको लागि दुधौलीका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीहरूमा पु¥याईसकेको जानकारी दिनुभयो

“भोलिदेखि देशभर एकैसाथ सुरु हुने एसईई परीक्षा सिन्धुलीको दुधौलीमा पनि सम्पूर्ण तयारी पुरा भएको छ । पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । भयर हित भएर ढुक्कसँग परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गर्दछु”, शाखा प्रमुख विश्वकर्माले भन्नुभयो । दुधौली नगरपालिकाका नगर प्रमुख दिनेश अधिकारी दनुवारले “ भोलि देखि हुने परीक्षालाई शान्तिपूर्ण, मर्यादित र भय रहित वातावरणमा सम्पन्न गर्न र गराउन विद्यार्थी, शिक्षक, अभिभावक र सबै नगरवासीमा आह्वान गर्नु भएको छ ।” चैत ७ गते बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत १५ गते सम्पन्न हुनेछ । । जिल्लाभरमा कुल ५ हजार ७ सय ६२ जना विद्यार्थीहरू मध्यमा दुधौली नगरपालिकामा मात्रै १ हजार दुई सय ४५ विद्यार्थीहरू परीक्षामा सहभागी हुने शिक्षा शाखाले जनाएको छ । जस मध्य दुधौलीका प्राविधिक धारका ७४ जना परीक्षार्थीहरूका लागि कमलामाई नगरपालिकाको मावि ढुंग्रेवासमा परीक्षा केन्द्र तोकिएको छ ।

यो वर्ष दुधौली नगरपालिकामा ५ वटा परिक्षा केन्द्र निर्धारण गरिएको र परीक्षा केन्द्रका केन्द्राध्यक्षका साथै सहायक केन्द्राध्यक्ष लगायत विभिन्न सरोकारवालाहरूलाई प्रशिक्षण तथा अभिमुखीकरण तालिम प्रदान गरिएको शिक्षा शाखा दुधौलीका शाखा प्रमुख विश्वकर्माले बताउनु भयो ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

अर्थखेलकुदबिदेशमनोरन्जनराजनीतिशिक्षास्थानियस्वास्थ्य

हरिहरपुरगढीको बसेरीमा चट्याङ पर्दा तीन जना घाइते एक गम्भिर

By Dudhauli FM
अर्थखेलकुदबिदेशमनोरन्जनराजनीतिशिक्षास्थानियस्वास्थ्य

हरिहरपुरगढीले फागुन १९ गते खेलाडी सम्मान गर्दै

By Dudhauli FM
अर्थखेलकुदबिदेशमनोरन्जनराजनीतिशिक्षास्थानियस्वास्थ्य

हरिहरपुरगढीमा एकैदिन दुईवटा आधारभुत विद्यालय भवनको शिलान्यास

By Dudhauli FM
अर्थखेलकुदबिदेशमनोरन्जनराजनीतिशिक्षास्थानियस्वास्थ्य

चेतनको नयाँ गीत ‘जापानिज साडी’ सार्वजनिक

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?