By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > अर्थ > हरिहरपुरगढीको बसेरीमा चट्याङ पर्दा तीन जना घाइते एक गम्भिर

हरिहरपुरगढीको बसेरीमा चट्याङ पर्दा तीन जना घाइते एक गम्भिर

Dudhauli FM
Last updated: फाल्गुन १७, २०८१
By Dudhauli FM
अर्थ खेलकुद बिदेश मनोरन्जन राजनीति शिक्षा स्थानिय स्वास्थ्य
Share
1 Min Read
SHARE

सिन्धुली हरिहरपुरगढी गाउपालिका वडा नम्बर १ बसेरीमा हावाहुरी, बर्षाद सहित चट्याङ पर्दा ३ जना घाइते भएका छन् । साझ ५ बजे प्रहरी चौकी हरीहरपुरगढीमा खबर प्राप्त हुनसाथ तत्काल प्र.स.नि. समसुदिन अंसारीको कमाण्ड्‌मा टोली खटि घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घाइतेहरु हरिहरपुरगढी -१ बसेरी बर्ष ५२ कि सुकुमाया मोक्तान गम्भीर अबस्था भएकोले उपचारको लागी मकवानपुर तर्फ पठाईएको छ भने
बर्ष ६५ को महन्त रुम्बा र वर्ष २६ कि फुलमाया रुम्बा सामान्य घाइते भएको उनलाई स्थानिय मेडिकल गुर्जिमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

अर्थखेलकुदबिदेशमनोरन्जनराजनीतिशिक्षास्थानियस्वास्थ्य

हरिहरपुरगढीमा एकैदिन दुईवटा आधारभुत विद्यालय भवनको शिलान्यास

By Dudhauli FM
शिक्षास्थानिय

सिन्धुलीको दुधौलीमा विश्व क्षयरोग दिवस २०२५ मनाइयो

By Dudhauli FM
अर्थखेलकुदबिदेशमनोरन्जनराजनीतिशिक्षास्थानियस्वास्थ्य

हरिहरपुरगढीका खेलाडीलाई सम्मान महिला फुट्बल गोल्ड्कप हुने

By Dudhauli FM
अर्थखेलकुदबिदेशमनोरन्जनराजनीतिशिक्षास्थानियस्वास्थ्य

सामुहिक बलात्कारको आरोपमा हेटौंडाबाट ७ जना किशोर पक्राउ

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?