By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > सिन्धुलीको दुधौलीमा जंगली भालुको आक्रमण, एक घाइते

सिन्धुलीको दुधौलीमा जंगली भालुको आक्रमण, एक घाइते

Dudhauli FM
Last updated: चैत्र १९, २०८१
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

सिन्धुली /दुधौली नगरपालिका-३ खुट्टेपानीका २६ वर्षीय प्रमोद कुमारलाई जंगली भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको छ।

दुधौली नगर अस्पतालका सूचना अधिकारी बल बहादुर खत्रीका अनुसार, स्थानीय समय अनुसार करिब ३ बजे जंगलमा घाँस काट्ने क्रममा भालुले आक्रमण गरेको थियो। घाइते कुमारले आफूलाई अकस्मात भालुले आक्रमण गरेको जानकारी दिएका छन्। आक्रमणका कारण उनको देब्रे हातमा गहिरो चोट लागेको छ। हाल उनलाई दुधौली नगर अस्पताल सिथौलीमा उपचार भइरहेको छ।

घटनापछि भालु जंगलतर्फ भागेको बताइएको छ। यसै घटनालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय डकाहाका प्रहरी निरीक्षक सिमोन धितालले जंगल जाँदा सावधानी अपनाउन र साथीहरूको साथमा जान सबैलाई आग्रह गरेका छन्।

वन क्षेत्रमा बसोबास गर्ने स्थानीय नागरिकहरूलाई जंगली जनावरहरूबाट सतर्क रहन सुरक्षा निकायले अनुरोध गरेको छ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

No Deposit Bonuses: Real or Myth?

By Dudhauli FM

L’éclat de Méduse : symbole de chance et de mystère dans l’histoire

By Dudhauli FM

Mostbet Casino-da Live Casino ilə Slotlar Arasında Ən Yaxşı Seçim Yolları

By Dudhauli FM
Uncategorized

जगाडी,धनसरी,गणेशमान,चारनाथ सडकमा कालोपत्रे सुरु, काम तीव्र गतिमा

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?