By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > अर्थ > हरिहरपुरगढीको झ्याडीमा ३ दिने निशुल्क स्वास्थ्य शिबिर सुरु

हरिहरपुरगढीको झ्याडीमा ३ दिने निशुल्क स्वास्थ्य शिबिर सुरु

Dudhauli FM
Last updated: फाल्गुन १९, २०८१
By Dudhauli FM
अर्थ खेलकुद बिदेश मनोरन्जन राजनीति शिक्षा स्थानिय स्वास्थ्य
Share
1 Min Read
SHARE

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका -४ झ्याडीमा ३ दिने निशुल्क स्वास्थ्य शिबिर सुरु भएको छ ।आज एक कार्यक्रमका बिच पालिका अध्यक्ष वज्रध्वज वाइबाले स्वास्थ्य शिविरको उद्घाटन गर्नुभएको हो ।

वडा नम्बर ४ स्थित महेन्द्रझ्याडी स्वास्थ्य चौकीमा कारितास नेपालको आयोजना तथा हरिहरपुरगढी गाउँपालिकाको समन्वय र जानकी मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा शिविर सन्चालन भएको छ ।

कारितास नेपालका कार्यक्रम प्रमुख चिन्तन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकरा, जानकी मेडिकल कलेज शिक्षण अस्पतालका डाइरेक्टर तथा प्रोफेसर धर्मदत्त सुवेदी, वडा अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाज्यूले भौगोलिक हिसाबले विकटता रहेको यस ठाउँमा विशेषज्ञ चिकित्सकसहितका यस्ता शिविरले स्वास्थ्य सेवासँगको जनताको पहुँच स्थापित हुने बताउनुभयो । उहाँले गाउँपालिकाले स्वास्थ्य सेवालाई सबैको पहुँचमा ल्याउन प्रभावकारी ढङ्गबाट काम गरिरहेको पनि बताउनुभयो ।

उहाँले शिविरबाट गाउँपालिकाबासी सम्पुर्णलाई आवश्यक अनुसारको सेवा लिनको लागि आग्रह गर्नुभयो । साथै शिविर आयोजक कारितास नेपाल र निशुल्क सेवा प्रदान गर्नुहुँने विशेषज्ञ चिकित्सकहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

शिविरमा जनरल मेडिसिन सेवा, स्त्रि तथा प्रसूति रोग सेवा, बालरोग सेवा, दन्तरोग सेवा, आँखा जाँच सेवा, हाडजोर्नि सम्बन्धि सेवा, छाला रोग, नाक कान घाँटी, प्रयोगशाला सेवा, इसिजि युएसजि सेवा र निःशुल्क औंषधी बितरण सेवा प्रवाह गरिने छ ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

अर्थखेलकुदबिदेशमनोरन्जनराजनीतिशिक्षास्थानियस्वास्थ्य

हरिहरपुरगढीले फागुन १९ गते खेलाडी सम्मान गर्दै

By Dudhauli FM
अर्थखेलकुदबिदेशमनोरन्जनराजनीतिशिक्षास्थानियस्वास्थ्य

हरिहरपुरगढीमा एकैदिन दुईवटा आधारभुत विद्यालय भवनको शिलान्यास

By Dudhauli FM
अर्थखेलकुदबिदेशमनोरन्जनराजनीतिशिक्षास्थानियस्वास्थ्य

हरिहरपुरगढीका खेलाडीलाई सम्मान महिला फुट्बल गोल्ड्कप हुने

By Dudhauli FM
अर्थखेलकुदबिदेशमनोरन्जनराजनीतिशिक्षास्थानियस्वास्थ्य

रौतहटका पत्रकार फणिदेव महतलाई चन्द्रपुर अस्पतालले आजिवन निशुल्क सेवा दिने

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?