By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > अर्थ > हरिहरपुरगढीको झ्याडीमा बृहत स्वास्थ्य शिविर सन्चालन हुदै

हरिहरपुरगढीको झ्याडीमा बृहत स्वास्थ्य शिविर सन्चालन हुदै

Dudhauli FM
Last updated: फाल्गुन १८, २०८१
By Dudhauli FM
अर्थ खेलकुद बिदेश मनोरन्जन राजनीति शिक्षा स्थानिय स्वास्थ्य
Share
1 Min Read
SHARE

झनझने:सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं. ४ महेन्द्रझ्याडीमा तीन दिने वृहत स्वास्थ्य शिविर संचालन हुने भएको छ ।

कारितास नेपालको आयोजना र हरिहरपुरगढी गाउँपालिकाको समन्वयमा शिविर संचालन हुनभएको हो । शिविरमा जनरल मेडिसिन सेवा, स्त्रि तथा प्रसूति रोग सेवा, बालरोग सेवा, दन्तरोग सेवा, आँखा जाँच सेवा, हाडजोर्नि सम्बन्धि सेवा, छाला रोग, नाक कान घाँटी, प्रयोगशाला सेवा, इसिजि युएसजि सेवा र निःशुल्क औंषधी बितरण सेवा प्रवाह गरिने गाउँपालिकाले सूचना प्रकाशन गरेर जानकारी गराएको छ ।

यहि फागुन १९, २० र २१ गते पालिकाको वडा नं. ४ महेन्द्रझ्याडी स्वास्थ्य चौकीमा बिहान १० बजेबाट बेलुका ५ बजे सम्म शिविर संचालन हुने सूचनामा उल्लेख गरिएको छ । पालिकाले यस अघि पनि निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरिसकेको छ । स्थानीयको स्वास्थ्यलाई प्राथमिकतामा राखेर कारितास नेपालसंगको समन्वयमा शिविरको आयोजना गरिएको पालिकाले जनाएको छ ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

कांग्रेसमा शक्ति खेल: लामा विरुद्ध २१ सांसदको ‘अविश्वास वार’

पानीको पुकार गर्दै, दुधौलीका किसानहरुले गरे भ्यागुताको विहे

उद्योग मन्त्री तामाङको एक वर्ष: स्थानीय उत्पादन प्रवर्द्धनदेखि विद्युत महशुलमा सहुलियतसम्म

You Might Also Like

अर्थखेलकुदबिदेशमनोरन्जनराजनीतिशिक्षास्थानियस्वास्थ्य

रौतहटका पत्रकार फणिदेव महतलाई चन्द्रपुर अस्पतालले आजिवन निशुल्क सेवा दिने

By Dudhauli FM
राजनीति

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त

By Dudhauli FM
अर्थखेलकुदबिदेशमनोरन्जनराजनीतिशिक्षास्थानियस्वास्थ्य

सामुहिक बलात्कारको आरोपमा हेटौंडाबाट ७ जना किशोर पक्राउ

By Dudhauli FM
अर्थखेलकुदबिदेशमनोरन्जनराजनीतिशिक्षास्थानियस्वास्थ्य

हरिहरपुरगढीको बसेरीमा चट्याङ पर्दा तीन जना घाइते एक गम्भिर

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?