By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > मट्टितेल/ पेट्रोलबाट आगलागी हुँदा महिलाको मृत्यु, एक जना घाइते

मट्टितेल/ पेट्रोलबाट आगलागी हुँदा महिलाको मृत्यु, एक जना घाइते

Dudhauli FM
Last updated: पुस ६, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE


दुधौली एफएम सम्बाददाता
दुधौली/ सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराबजारमा मट्टितेल÷पेट्रोलबाट भएको आगलागीमा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
आज पुस ६ गते आईतबार दिउँसो करिब ४ः३० बजे स्थानीय ६२ वर्षीय दुर्गामान बम्जनको साढे २ तले घरको बीच तल्लामा रहेको भान्सा कोठाभित्र मट्टितेल÷पेट्रोलबाट आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । आगलागीका क्रममा दुर्गामान बम्जनकी ३२ वर्षीया बुहारी सुसिला बम्जनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


घटनामा घरधनी दुर्गामान बम्जनको दाहिने हात, दाहिने खुट्टा तथा ढाडमा गम्भीर जलन भएको छ । जलनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेका उनलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ।
घटनाबारे स्थानीयवासीमार्फत जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी उपरीक्षक लालध्वज सुवेदीको कमाण्डमा १५ जनाको टोली घटनास्थलमा खटिएको थियो । प्रहरी टोली करिव ४ बजेु ४५ मिनेटको समयमा घटनास्थलमा पुगेर मुचुल्का उठाउने लगायत घटनासम्बन्धी थप अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ।
सिन्धुलीबाट करिब ३ किलोमिटर उत्तर–पूर्वमा पर्ने घटना स्थलको घटना बारेमा थप अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जनाउनु भएको छ ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पहिचान र अधिकारको आन्दोलनका अगुवा भुजेल आदिवासी जनजाति महासंघ सिन्धुलीको अध्यक्षमा सर्वसम्मत

तमू ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

You Might Also Like

Uncategorized

दुधौलीमा लागू औषधसहित दुई युवक पक्राउ, गाँजा र सयौँ ट्याब्लेट बरामद

By Dudhauli FM
Uncategorized

दुधौलीमा वन अतिक्रमणविरुद्ध अभियान सुरु, अवैध टहरा र संरचना हटाइँदै

By Dudhauli FM

Ottimizzazione avanzata della segmentazione semantica nei video tutorial in lingua italiana: implementazione dettagliata del Tier 2 con workflow integrato

By Dudhauli FM
Uncategorized

साहित्यकार पौडेलको दशौं कृति ‘प्राज्ञिक संलाप’ सार्वजनिक

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?