By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौलीमा शिक्षक महासङ्घको धर्ना, सहमति कार्यान्वयन नगरे पुनः संघर्षको चेतावनी

दुधौलीमा शिक्षक महासङ्घको धर्ना, सहमति कार्यान्वयन नगरे पुनः संघर्षको चेतावनी

Dudhauli FM
Last updated: भदौ १३, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE

दुधौली एफ.एम. सम्बाददाता

सिन्धुली– नेपाल शिक्षक महासङ्घ दुधौली नगर समितिले आज शुक्रबार दुधौली नगरपालिका कार्यालय अगाडि धर्ना दिएको छ । “अधिकार र कर्तव्यका लागि शिक्षक एकता” भन्ने नारासहित आयोजित कार्यक्रममा सहभागी शिक्षकहरूले सरकारलाई विगतका सहमति कार्यान्वयन गर्न दवाव दिएका दिदै धर्ना दिएको हो ।
धर्ना कार्यक्रममा राखिएका प्रमुख मागहरूमा अस्थायी शिक्षकलाई ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने, गोल्डेन ह्यान्डसेक अन्तर्गत दिइने रकम किटान गर्नुपर्ने, स्थायी शिक्षकको आवधिक बढुवा सुनिश्चित गर्नुपर्ने, स्थायी हुँदा अस्थायी सेवाको अवधि गणना गर्नुपर्ने लगायतका विषयहरु समावेश गरेका छन् । साथै विद्यालय कर्मचारी र बालशिक्षकको पद–वेतन, निजी विद्यालयका शिक्षकको सेवासुविधा सुनिश्चितता, प्रधानाध्यापकलाई ट्रेड युनियन अधिकार दिने तथा शिक्षण काउन्सिल गठनको माग पनि गरिएको छ ।

महासङ्घका अनुसार बिक्रम संम्बत २०७५, २०७८ र २०८० सालमा क्रमशः ३०, ५१ र ६ बुँदे सहमति भए पनि ती सहमति अझै पूर्ण कार्यान्वयनमा आउन सकेका छैनन् । गत वर्षको आन्दोलनमार्फत २०८२ वैशाख १७ गते सरकारले ८ बुँदे निर्णय गरे पनि अझै कार्यान्वयन नभएकोमा महासङ्घले असन्तुष्टि जनाएको छ ।

यस्तै हालै समितिबाट प्रतिनिधि सभामा दर्ता भएको विद्यालय शिक्षा विधेयकले शिक्षक–कर्मचारीको भावना, विगतका सहमति र अपेक्षा बेवास्ता गरेको भन्दै महासङ्घले आपत्ति जनाएको छ ।

नेपाल शिक्षक महासङ्घ दुधौली नगर समितिले चेतावनी दिंदै भनेको छ, “यदि सरकारले हाम्रो हकहित विपरीत जाने प्रावधान ल्यायो भने हामी फेरि संघर्षको बाटोमा उत्रिन बाध्य हुनेछौँ ।” यो कगाडी नै सरकारको आखाँ र कान खुलोस , यस पछि शिक्षण क्षेत्रमा हुने क्षेतिको जिम्मा सरकाले लिनु पर्छ । आन्दोलनरत शिक्षकहरुको भनाई रहेको छ ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Mostbet Casino-da Live Casino ilə Slotlar Arasında Ən Yaxşı Seçim Yolları

By Dudhauli FM
Uncategorized

जिनाखुको ठाकुर खोला पक्की पुल निर्माणमा ढिलाइ र कमसल सामग्री प्रयोगको आरोप

By Dudhauli FM

Best Video Poker Games at GoldenLion Casino

By Dudhauli FM
Uncategorized

दुधौलीमा कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?