By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौलीमा कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दुधौलीमा कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Dudhauli FM
Last updated: असार २३, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

दुधौली एफ.एम. सम्बाददाता

दुधौली, असार २३ गते ।
“कर प्रणालीको सार, लगानीको आधार” भन्ने मूल नारासहित दुधौली नगरपालिकाको सभा हलमा कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

करदाता सेवा कार्यालय सिन्धुलीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कर कार्यालय सिन्धुलीका कर अधिकृत मनोज कुमार नेउपानेले कर, भ्याट र व्यवसायीहरूको जिम्मेवारी तथा उत्तरदायित्वका बारेमा जानकारी दिनुभयो । साथै चार्टर्ड एकाउन्टेन्ट मिथलेस्वोर शाहले व्यवसाय सञ्चालन गर्दा ध्यान दिनुपर्ने कर सम्बन्धी विषयहरूबारे स्पष्ट जानकारी दिनुभएको थियो ।

कार्यक्रममा दुधौली बजारका उद्योगी, व्यापारी, उद्योग वाणिज्य संघ दुधौलीका प्रतिनिधि, पत्रकार लगायत सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी व्यवसायीहरूले कर सम्बन्धी आफ्ना केही भ्रमहरू हटाउन सफल भएको अनुभव गरेका छन् । साथै, नीति नियमको दायरा भित्र रहेर व्यवसाय व्यवस्थित ढंगले सञ्चालन गर्न सकिने स्पष्ट सन्देश यस कार्यक्रमबाट प्राप्त भएको सहभागीहरूको भनाइ छ ।

कार्यक्रमले व्यवसायी तथा सरोकारवालाहरूबीच कर प्रणालीबारे स्पष्टता ल्याउनुका साथै भविष्यमा अझ प्रभावकारी कार्यान्वयनका लागि मार्ग प्रशस्त गरेको विश्वास लिइएको छ ।सामाजिक संजालमार्फत सचेतना फैलाउन दुधौली एफ.एम.ले महत्वपूर्ण भूमिका खेलेकोमा आयोजकले आभार व्यक्त गरेका छन् ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Pin Up Казино — официальный сайт вход на зеркало 2025

By Dudhauli FM
Uncategorized

नेपाल आदिवासी जनजाति महासंघ सिन्धुलीको छैटौं जिल्ला अधिवेशन सम्पन्न, अधिकार र पहिचान संरक्षणमा जोड

By Dudhauli FM
Uncategorized

कार्यवाहक नगरप्रमुख थारुको कडा निर्देशनपछि बादरेघाट पुल निर्माणले लियो तीव्रता

By Dudhauli FM

Erfahrungen mit der Benutzeroberfläche von Spingranny Casino

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?