By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > प्राकृतिक प्रकोप: असारको रोपाइँ बेलामा किसानलाई विपत्ति,

प्राकृतिक प्रकोप: असारको रोपाइँ बेलामा किसानलाई विपत्ति,

Dudhauli FM
Last updated: असार ५, २०८२
By Dudhauli FM
Uncategorized
Share
1 Min Read
SHARE

५० बिगाहा खेत सिंचाइ संकटमा

दुधौली, असार ५ । सिन्धुलीको दुधौली नगरपालिका वडा नं–१३ (साविक अरुणठाकुर गाविस वडा नं ७ र ८) मा असार १ गते रातिको अविरल वर्षापछि आएको भेलले सान्दाने खोलाको मुहान भत्काउँदा स्थानीय किसान गम्भीर संकटमा परेका छन्।

खोलाको मुहान नष्ट भएसँगै किसेटार, पैकारीडाँडा, गोरेडाँडा, माथिल्लो ढिकिथुम्का र तल्लो ढिकिथुम्का क्षेत्रका १३० घरधुरी (मोही) प्रभावित भएका छन्। सो क्षेत्रको करिब ५० बिगाहा खेतीयोग्य जमिनमा सिंचाइ पुर्‍याउने मुख्य कुलो पूर्ण रूपमा अवरुद्ध भएको छ। स्थानीयवासीका अनुसार कुलो सहजै मर्मत सम्भव नहुने गरी क्षतिग्रस्त भएकाले अब धान रोपाइँ हुने कि नहुने भन्ने अन्योल उत्पन्न भएको छ।

रोपाइँको मुख्य समय सुरु भइसकेको अवस्थामा सिंचाइ अभावले वर्षभरिको खाद्यान्न उत्पादन प्रभावित हुने चिन्ता बढेको छ। “हामी अहिले एकदमै अप्ठ्यारोमा छौं, पानी नभए धान रोप्न सकिन्न,” एक स्थानीय किसानले बताए, “तत्काल सम्बन्धित निकायको ध्यान जानु जरुरी छ।” स्थानीयवासीहरूले समस्या यथाशीघ्र अवलोकन गरी समाधान गरिदिन दुधौली नगरपालिका, सिँचाइ डिभिजन कार्यालय र सम्बन्धित सरकारी निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

दुधौली–कर्था कोगटी सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित

By Dudhauli FM
Uncategorized

काजु सफलतापछि ड्रागन फ्रुटतर्फ नमुना मावि लदाभिरको अर्को पहल

By Dudhauli FM

From Chicken Road 2 to Cognitive Play: How Avian Navigation and Luck Shape Digital Challenge

By Dudhauli FM
Uncategorized

दुधौली नगर अस्पताल आन्तरिक किचलोले संकटमा, सेवा प्रदाय धरासायी हुँदै

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?