By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
  • होमपेज
  • हाम्रो बारे
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्थानिय
  • स्वास्थ्य
  • बिदेश
  • राजनीति
  • अर्थ
Dudhauli FM > News > Uncategorized > दुधौली ११ पत्रिङ्गाका श्री राधाकृष्ण किर्तन समुहद्वारा तामाङ सम्मानित

दुधौली ११ पत्रिङ्गाका श्री राधाकृष्ण किर्तन समुहद्वारा तामाङ सम्मानित

Dudhauli FM
Last updated: जेष्ठ २४, २०८२
By Dudhauli FM
Uncategorized
Share
2 Min Read
SHARE


दुधौली एफ.एम. सम्वाददाता

सिन्धुली, दुधौली,- दुुुधौली नगरपालिका वडा नम्बर ११ का राधाकृष्ण किर्तन समुहद्धारा दुधौली नगरपालिकाका समाज सेवि तथा नेपाल तामाङ घेदुङ संघ दुधौलीका अध्यक्ष निम बहादुर तामाङ सम्मानित हुनु भएको छ । किर्तन समुहद्धार आज निर्जला एकादसीकोे अवसरमा एक कार्यक्रमको आयोजना गरी तामाङलाई सम्मान गरेको हो । समाज सेवी तामाङले किर्तन समुखलाई करिव ४० हजार बरावर मुल्यको हरमुनियम, ४.. वटा खैजडी र बासुरी प्रदान गर्नु भएको थियो । किर्तन समुहलाई सहयोग गरेको र सम्वन्धहरु निरन्तर कायम राख्नको लागि भन्दै समाज सेबि तमाङलाई सम्मना गरएको किर्तन समुहका व्यवस्थापक रोहित कुमार कार्कीले बताउनु भयो ।


किर्तन समुहका अध्यक्ष मदन बहादु कार्कीको अध्यक्षता तथा नेपाल तमाङ घेदुङ दुधौली नगरका अध्यक्ष निम बहादुर तामाङको बिशेष आतिथ्यताका साथै भजन समुहका पदाधिकारी र सदस्यहरुको उपस्थितिमा कार्यक्रम भएको थियो । कार्यक्रममा बिभिन्न राधा कृष्ण भजनका साथै बिभिन्न भजन गाउनुका साथै सबैले नाचेर मनोरञ्जन लिएका थिए । यसैगरी भजन समुहका व्यवस्थापक समुहका परिकल्पनाकार रोहित कार्कीद्वारा निर्जला एकादसीको बारेमा जानकारी प्रदान गर्नु भएको थियो
बिगत केहि बर्ष यता दुधौली नगरपालिका ११ का पत्रिङ्गाका यसै समुहले स्थानिहरुको सकृयतामा भजन किर्तन र सतसंग कार्यक्रमहरु गर्दै आएको छ ।
हिन्दू धर्ममा एकादशीको व्रतले महत्त्वपूर्ण स्थान राख्दछ । प्रत्येक वर्ष चौबीस एकादशिहरू हुन्छन् । अधिकमास अथवा मलमास परेको वर्ष यो संख्या बढेर २६ हुन जान्छ । ज्येष्ठ मासको शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ । यस दिनमा नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राखेर पर्वको रूपमा मनाउने गर्दछन् । यस व्रतमा पानी समेत पिउँनु वर्जित छ यसैले यसलाई निर्जला एकादशी भनिन्छ ।

Share This Article
Facebook Copy Link Print
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

श्रम संस्कृति पार्टी दुधौलीद्वारा बजार सरसफाइ र सामूहिक धान रोपाइँ

उत्कृष्ट कार्यसम्पादनमा ३ डिआइजीसहित १०४ प्रहरी सम्मानित, सिन्धुलीबाट प्रनि राजु के.सी. पुरस्कृत

८० प्रतिशत अनुदानमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण, उत्पादन क्षमता अभिवृद्धिमा जोड

You Might Also Like

Uncategorized

दुधौलीका बालबालिकाको कुलतप्रति बढ्दो आकर्षण, सामान्य देखि गम्भीर संकटतर्फ

By Dudhauli FM

Le principali innovazioni tecnologiche implementate in Monopoly Live e il loro impatto

By Dudhauli FM

Pokerdom Casino

By Dudhauli FM
Uncategorized

फिक्कल गाउँपालिका–६ रत्नावतीमा सार्वजनिक सुनुवाई सम्पन्न

By Dudhauli FM

About Us

दुधौली एफ.एम. ९७.२ मेगाहर्ज, बि.सं. २०७८ असोज १ गते स्थापना भएको, समाजलाई सहि दिशा निर्देश गर्ने रेडियो स्टेशन हो। यस रेडियोले बिभिन्न बिपद र जोखिम समयमा समाजलाई मार्ग निर्देशन गर्दै आएको छ।

प्रशासनिक समिति

  • अध्यक्ष: दिल पौडेल
  • विशेष सल्लाहकार: प्रा. डा. कृष्णहरी बराल
  • प्रबन्ध निर्देशक: दिपेन्द्र बुढाथोकी
  • स्टेशन म्यानेजर: रोहित कुमार गुरुङ
  • समाचार प्रमुख: रबिन्द्र भट्टराई

Quick Links

  • About Us
  • Privacy Policy
  • My Bookmarks
  • Contact

Contact

  • फोन: +977-XXXXXXXXXX
  • रेडियो फ्रिक्वेन्सी: 97.2 MHz
  • स्थान: दुधौली, नेपाल
Powered by Bishesta Media
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?